७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

यस्ता छन् सीआईबीले पक्राउ गरेका ३२ जना प्रतिवादी

६१ किलाे सुन तस्करीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधवार आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला अदालत काठमाडौँमा बुझाउँदै छ।

सिआबीईले हालसम्म नेपाली तथा विदेशी नागरिक गरी ३२ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। सिआईबी प्रतिवेदन अनुसार ८ जना त्रिभुवन भन्सार कार्यालयका कर्मचारीहरू, ४ जना भन्सार एजेन्ट, ३ जना कार्गो एजेन्ट, ट्याक्सी चालक १ जना, भाषा अनुवादक÷कोटा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना, कम्पनी खडा गर्ने(माल वस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जनालाई पक्राउ गरेको छ।

प्रकाशित: २७ भाद्र २०८० ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App