७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

पाकिस्तानमा ७७ वटा आतंकवादी हमलामा परी ७० जना मृत्यु

पाकिस्तानमा ७७ वटा आतंकवादी हमलामा परी अप्रिल महिनामा मात्रै ७० जनाको मृत्यु भएको छ।

रुसमा राष्ट्रिय झन्डा झुकाएर शोक प्रकट

रुसमा शुक्रबार राति भएको आतंकवादी आक्रमणमा १३३ जनाको ज्यान गएपछि आइतबार मृतकको सम्झनामा राष्ट्रिय झन्डा आधा झुकाएर शोक प्रकट गरिएको छ।

पृथकतावाद रोक्न प्रतिआतंकवाद सेल

सशस्त्र प्रहरीले मुलुुकको कुनै पनि भूभागमा हुन सक्ने आतंकवादी र पृथकतावादी गतिविधि नियन्त्रणमा सहयोग गर्न प्रतिआतंकवाद सेल बनाएको छ।

कहिले साटिन्छन् हाम्रा भारतीय नोट ?

कालो धन, नक्कली मुद्रा तथा आतंकवादी गतिविधि नियन्त्रण गर्ने भन्दै भारत सरकारले यो नीति ल्याएको मोदीको दाबी थियो ।

इजरायल आक्रमणको मारमा नेपाली विद्यार्थी

‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’

अतिवादबाट राष्ट्रिय सुरक्षामा चुनौती

आतंकवाद अन्तर्राष्ट्रिय संजालमा सहयोग पुर्याउने हवाला कारोबार, हतियार ओसारपसार, जालीनोटको कारोबार, सुन तस्करी, लागूपर्दाथ ओसारपसार र मानव तस्करी लगायतको अवैध कारोबार चिन्ताको विषय रहेको कार्यपत्रमा भनिएको थियो।

अवैध सम्पत्तिलाई वैधता

लगानीमा आयस्रोत नखोज्ने यो व्यवस्था लागु भए मुलुकभित्र गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिले वैधानिकता पाउने बाटो खुल्नेछ भने नेपालमा विदेशबाट कालो धन भित्रने जोखिम पनि बढ्नेछ।

अर्काको मुलुक बनाउन अमेरिकी सेना खटाउने युगकाे अन्त्य

अमेरिकी राष्ट्रपति जो वाइडेनले अर्काको मुलुक बनाउन अमेरिकी सेना खटाउने युगको अन्त्य भएको बताएका छन्। मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएसँगै अमेरिकी सेना अर्काको मुलुक बनाउन खटिने युगको अन्त्य भएको बताएका हुन्।

सशस्त्र प्रहरीले सातै प्रदेशमा प्रतिआतंकवाद सेल बनाउँदै

सशस्त्र प्रहरी ऐन परिच्छेद–२ को धारा ६ मा भएको लसशस्त्र प्रहरी बल, नेपालको गठन र सञ्चालन सम्बन्धी व्यवस्थालाई टेकेर सशस्त्र प्रहरी मूख्यालयले सबै प्रदेश कार्यालयहरूबाट सञ्चालन हुनेगरी प्रतिआतंवकवाद सेल निर्माण गर्न लागेको हो।

क्यामरुनमा पृथकतावादीहरू मारिए

अफ्रिकी मुलुक क्यामरूनको पश्चिमी अंग्रेजी भाषी क्षेत्रमा दस जना पृथकतावादी आतंकवादीहरू मारिएको क्यामरुन सरकारले जनाएको छ।

असुरक्षा र अस्तित्व संकटका लक्षण

ख्याति प्राप्त विद्वान् नोम चोम्स्की, इडवार्ड हर्मन्स्, रुथ वेकर्ली, फेडरिक गोरेउले त अमेरिका नै विश्वमा आतंकवाद उत्पादन गर्ने प्रमुख देशमध्ये भएकोबारे थुप्रै लेख र पुस्तक नै लेखेका छन्।

आतंकवादी खोज्दा सुन तस्कर भेटिए

नेपालमा आतंकवादी छिरेको सूचना पाएर विमानस्थलमा खटिएको प्रहरीले वषौंदेखि सुन तस्करी गरिरहेका भारतीय नागरिकलाई पक्राउ गरेको छ।

आतंकवादको अवतार

राजधानीका अग्ला डाँडाहरूदेखि सहरका महलहरूमा जताततै नयाँ अवतार लिएर बसेका छन् विदेशी गुप्तचरहरू। राज्य–संयन्त्रको सबै कुरा उनीहरूबाट लुकेको छैन।

नेपाल मुजाहिद्दिनको क्रिडास्थल : अमेरिकी

संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको दाबी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आतंकवादसम्बन्धी प्रतिवेदनमा मुजाहिद्दिनका लागि पछिल्लो समय नेपाल उर्बरभूमि भएको उल्लेख छ।

अमेरिकाले भन्योः नेपाल भारतीय आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल

संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्