८ मंसिर २०८१ शनिबार
image/svg+xml

आईएसका प्रमुख बग्दादी मारिएको भिडियो सार्वजनिक

आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल बग्दादीविरुद्ध गरिएको अपरेशनको भिडियो भएकाे छ। अमेरिकाले बग्दादीविरुद्ध गरिएको अपरेशनको भिडियो सार्वजनिक गरेको हाे। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी सुरक्षा विभाग (पेन्टागन)ले बग्दादीविरुद्ध गरिएको अपरेशनको भिडियो र तस्वीर सार्वजनिक गरेको हो ।

आतंकवादसम्बन्धी चिनियाँ प्रस्तावमा ५४ देशकाे समर्थन

आतंकवादविरुद्धमा चीनले अघि सारेको प्रस्तावमा विश्वका ५४ देशले समर्थन गरेका छन्। चीनले प्रतिआतंकवादका विषयमा संयुक्त राष्ट्रसंघीय एक सत्रमा राखेको प्रस्तावको ती राष्ट्रले समर्थन गरेका समाचारमा जनाइएको छ।

बग्दादी मारिँदाको भिडियो सार्वजनिक गर्ने तयारीमा अमेरिका

आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल बग्दादी मारिँदाको भिडियो सार्वजनिक हुने भएको छ। अमेरिकाले बग्दादी मारिँदाको भिडियो सार्वजनिक गर्ने जनाएको छ ।

सम्पत्ति शुद्धिकरण र आतंकवादबारे नेपाली अधिकारीलाई भारतमा प्रशिक्षण

नेपालका विभिन्न सरकारी निकायका २० जना अधिकारीलाई ‘सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम दिन सुरु गरिएको छ।

‘एल पासो गोलीकाण्ड आतंकवादी कार्य हो’

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकाको एल पासोमा शनिबार भएको गोलीकाण्डलाई मेक्सिकोका नागरिकले आतंकवादी कार्यका रूपमा लिएको बताएका छन्।

हवाई हमलामा बिन लादेनका छोरा मारिए

आतंकवादी संगठन अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन हवाई हमाला मारिएको अमेरिकी अधिकारीको भनाइ उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा आफ्नै प्रान्त स्थापना गरेको आइएसको दाबी

अन्तर्राष्ट्रिय आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)ले पहिलो पटक भारतमा आफ्नो छुट्टै प्रान्त स्थापना गरेको दाबी गरेको छ। लामो समयदेखि द्वन्दग्रस्त कास्मिरमा लडाकु समूह र भारतीय सुरक्षा फौजबीच भएको झडपमा आइएससँग सम्बन्ध रहेको भनिएका लडाकुको मृत्यु भएपछि उसको यस्तो दाबी आएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

मुलकलाई सबैखाले आतंकवादबाट मुक्त गराइनेछ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैखाले अतिवाद, अशान्ति, आतंक र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइने बताएका छन्।

बाघले घाँस खाँदैन

‘साइँला राई बसाइँ जाने भएछ’– हजुरआमाले सुनाउनुभयो। साँझ पर्न लागेको थियो, म दौडेर उनको घर पुगें। मेरी आमासँग दसैं–तिहारको टीका थाप्न आउने साइँला राईलाई म मामा भन्थें। काइँला सुब्बा, दंगाली मगर, बिजुवा बाजे, खुलाल मामा, थापा हजुरबा, भँडारी दाजुजस्ता थुप्रै छिमेकी ‘आफन्त’ भन्दा कम प्रिय थिएनन् उनी। बाढीले बिचल्ली पार्दा पल्लो गाउँकी पाठक्नी बजैले मलाई काखमा राखेर दूध–भात खुवाएको झल्झली सम्झना आउँछ। हामी तीनचार हप्ता उनकै घरमा बस्यौं।

मसुद अजहरलाई आतंकवादी घोषणा गर्ने भारतको चाहनामा चिनियाँ अवरोध

भारत र पाकिस्तानलाई हालै युद्धको सँघारमा पु¥याइ दिने गरी भारत प्रशासित कस्मिरमा आत्मघाती आक्रमण गराउने समूहका नाइके मसुद अजहरलाई आतंकवादी घोषणा गर्ने प्रक्रियालाई चीनले पुनःस्थगित गराइदिएको छ।

काश्मिर हमलाको बाछिटा

काश्मिरमा भारतीय सुरक्षा फौजमाथि आतंकवादी हमलाले दक्षिण एसियामा फेरि युद्धको कालो बादल मडारिएको छ। भारतले आक्रमणको जिम्मा लिने आतंकवाद संगठन जैस—इ मोहम्मदलाई पाकिस्तानले संरक्षण गरेको आरोप लगाउँदै कडा कदम चाल्ने चेतावनी दिएलगत्तै पाकिस्तानले पनि प्रतिकारका लागि तयार भएको धारणा सार्वजनिक ग-यो।

आतंकवादविरुद्ध बुद्धको तस्बिर बोकेर पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

आतंकवाद नियन्त्रणको माग गर्दै काठमाडौंस्थित पाकिस्तानी राजदूतावास अगाडि प्रदर्शन भएको छ। युवाहरुको समूहले सोमवार दिउँसो शान्तिका दूत भगवान गौतम बुद्धको तस्बिरसहितको पर्चा र पम्प्लेट बोकेर प्रदर्शन गरेका हुन्। उनीहरुले ‘स्टप ब्लड सीड, डाउन वीथ टेररिजम’ नारा समेत लगाएका थिए।

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

नागरिकले राष्ट्रप्रेम र नीति निर्माताले सन्तुलित कुटनीतिमा जति ध्यान दिनुपर्छ, मुलुकको भू–राजनीतिक अवस्थितीका आधारमा छिमेकीसँगको सम्बन्धबारे त्यति नै संवेदनशील हुनुपर्छ। उरालिएका चर्का राष्ट्रवादी जार्गनमा फसिरहेको नेपालले दक्षिण एसियामा फैलिरहेको आतंकवादलाई बेलैमा चिरफार गर्नतर्फ नलागे यसको बाछिटामात्र होइन, भेलले नै हामीलाई दुःख दिन सक्छ।

प्रहरी कारबाहीमा ४० जना आतंकवादी मारिए

पर्यटक बसमाथि शुक्रबार साँझ बमद्वारा आक्रमण गर्ने शंकास्पद ४० जना आतंककारी इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन्। शुक्रबार एउटा पर्यटक बसमा भएको आतंकवादी आक्रमणमा तीन जना भियतनामी पर्यटक र एक जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो।

आतंकवादविरुद्ध एकजुट हुनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले विमस्टेक क्षेत्रमा आर्थिक प्रगति र सामरिकताका लागि शान्ति सुरक्षाको वातावरण हुनुपर्ने बताए। आजदेखि काठमाडौंमा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले आतंकवाद र आतंकवादसँग जोडिएको लागुपदार्थको नियन्त्रणका लागि एकतामा जोड दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्