खानेपानी तथा सरसफाई मन्त्रालयका लागि २८ अर्ब १६ करोड विनियोजन
खानेपानी तथा सरसफाई मन्त्रालयका लागि सरकारले २८ अर्ब १६ करोड रुपैया विनियोजन गरेको छ।
खानेपानी तथा सरसफाई मन्त्रालयका लागि सरकारले २८ अर्ब १६ करोड रुपैया विनियोजन गरेको छ।
गैंडाकोट नगरपालिका ३ स्थित ढोडेनीमा खानेपानीको मिटर सबैको घरमा छ तर, त्यहाँका बासिन्दालाई बिहान उठेदेखि सुत्ने बेलासम्म पानीकै पिरलाे हुन्छ। घरमा मिटर भएपनि खानेपानी लिन दैनिक दुईघण्टा समय छुट्टाउनु पर्दछ।
सिद्धार्थ माध्यमिक विद्यालयमा विद्यार्थीलाई खोपानीको मात्र होइन, शौचालयको पनि समस्या छ। शौचालयको उचित व्यवस्था छैन। छात्र र छात्राका लागि शौचालय व्यवस्था भए पनि प्रयोगविहीन अवस्थामा छन्।
सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्र गति दिइएको छ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जले नेपाल सरकारको लक्ष्यअनुसार ‘एक घर एक धारा’परियोजनाअन्तर्गत वडा नं १६ मा ट्यांकी निर्माण गर्न थालेको थियो।
वीरगंज महानगरपालिका वडा नम्बर १६ मा नेपाल खानेपानीको ट्यांकी निर्माणमा स्थानीयले अवरोध गरेका छन्। स्थानियवासीको अवरोधका कारण अहिले खानेपानीको ट्यांकी निर्माण रोकिएको छ।
धरानको खानेपानी समस्या हल गर्ने लक्ष्य लिएर मेयर हर्क साम्पाङको नेतृत्वमा विगत २ महिनादेखि सञ्चालन भइरहेको कोकाहा खानेपानी श्रमअभिायनमा साढे ३ करोड आर्थिक सहयोग जुटेको छ।
खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन।
सुख्खायाम जब सुरु हुन्छ, नेपालगन्ज उपमहानगर क्षेत्रमा पानीका मुहान सुक्न थाल्छन्। खानेपानी संस्थाले खनेका डिप ट्युवेलमा नै पानीको सतह कम भएपछि उपभोक्तालाई पानी वितरण गर्न हम्मे हुन्छ।
आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-५ रेक्चाका विष्णु धमला अघिल्लो वर्ष कैलालीको लम्कीमा बसाइँ सरे। पुस्तौंदेखि बस्दै आएको थातथलो छाड्नु उनका लागि रहर थिएन, बाध्यता थियो।
सडक विस्तारको क्रममा बेनी–जोमसोम सडकको जलेश्वर– गलेश्वर खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन फुटाइदिएपछि दैनिकजसो खानेपानी आपूर्ति अवरुद्ध भएको हो।
भूमाफियाको कब्जामा परेको धरान खानेपानीका प्रमुख स्रोत सर्दु जलाधार क्षेत्र अतिक्रमण र किनबेचबाट जोगाउन ३ सय १२ बिगाहाभन्दा बढी जग्गा व्यक्तिबाट लगतकट्टा गरी जलाधार क्षेत्रको नाममा लगत कायम गरिएको छ।
नेपाल खानेपानी संस्थान प्रधान कार्यालयले संस्थानमा कार्यरत २७ जना कर्मचारीलाई ५ दिने पम्प मर्मत र प्यानलबोर्ड सञ्चालन सम्बन्धी तालिम प्रदान गरेको छ।
कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका-१ मा बादी समुदायको बसोबास छ। गीत गाएर दैनिकी चलाउने यो समुदायसँग काम गरी खानका लागि जमिन छैन। ओत लाग्न पुग्दो घर छैन।