२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

सोलार प्यानलमा समस्या आएपछि तनहुँमा खानेपानी अभाव

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ।अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन्।

नौमुले कर्णालीकै ‘हाइड्रो हब’

शान्ति स्थापनासँगै नौमुले निकै फेरिएको छ। अरू स्थानीय तहभन्दा फरक नामले परिचित छ। कर्णालीमै ‘हाइड्रो हब’ का रूपमा नौमुलेलाई लिने गरिन्छ।

मेलम्ची खानेपानी समिति फेरि बिउँतियो

मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युताउँने निर्णय गरेको छ।

मेलम्ची ब्युँझाउने प्रस्ताव अलपत्र

बजेट भाषणमार्फत् खारेज गरिएको मेलम्ची खानेपानी विकास समितिलाई ब्युँझाउन मन्त्रिपरिषद्मा लगिएको प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ।

करोडौं रकम खर्चिएका लिफ्ट खानेपानी योजना अधुरै

कालिकोटका उच्च तथा सुख्खा भागहरूमा खानेपानी र सिचाई समस्या समाधानका लागि निर्माण गरेको आधा दर्जन बढी लिफ्टहरूले काम गर्न छाडेको छ।

जनतालाई स्वच्छ खानेपानी पुर्‍याउने हाम्रो नैतिक जिम्मेवारी हो: मन्त्री खान

‘स्वच्छ पानी पिउन पाउनु प्रत्येक नागरिकको हक हो भनेर संविधानमा व्यवस्था छ,’ उनले भने ‘यो जनताको मौलिक हक भएको कारणले गर्दा म यसको लागि अनवरत रुपमा काम गर्दै छु।’

लिफ्टिङ खानेपानीमा ठेकेदारको लापरबाही: भत्काएर अर्को बनाउन निर्देशन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ मा निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदारको गम्भीर लापरबाही देखिएको छ।

इलाम खानेपानी आयोजनाको काम गुणस्तरहीन भन्दै उपभोक्ता असन्तुष्ट

इलाम नगरपालिकाका मेयर केदार थापा नै उपभोक्ता समिति अध्यक्ष रहेको इलाम साना सहरी खानेपानी आयोजना निर्माणमा लापरबाही गरिएको भन्दै उपभोक्ता आक्रोशित भएका छन्।

खानेपानीमा राजनीति नगर्न मन्त्री खानको चेतावनी

खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी

बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पुर्‍याउने भएको छ।

खानेपानी सम्बन्धी समस्या भए ११७१ टोल फ्रि नम्बरमा फोन गर्नुस्

आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्