बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ लैजान्छौँ: खानेपानीमन्त्री
खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन्।
खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन्।
बाँके र बर्दिया जिल्लामा स्थापना भएका खानेपानी तथा उपभोक्ता समितिबाट वितरण भएका विभिन्न खानेपानी योजनाको आज यहाँ अनुगमन तथा निरीक्षण गर्दै मन्त्री खानले खानेपानीका योजना धेरै भएको तर गुणस्तरीय नभएको हुँदा यसलाई तत्कालै सुधार गर्नका लागि पहल गर्ने बताए।
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ।
सोमबार कोटेश्वर महादेव स्थानका स्थानीयहरु अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदा समेत कोटेश्वर महादेवस्थान क्षेत्रमा पाइपलाइनबाट हाइटमा नचढ्दा घर–घरमा पानी नपुगेको भन्दै मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका हुन्।
जुम्लाको तिला गाउँपालिका-१ रारागाउँ खानेपानीको अभाव भएको छ। ४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुदै र मुल सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो।
निशाने खोला दोभानमा निर्माण सम्पन्न भएको पानी ट्यांकी धरान खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको छ।
वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। मुहानस्थलमा हाल अस्थायी संरचना बनाएर पानी राजधानी ल्याइएको छ।
कैलालीको टीकापुरस्थित साना शहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन्।
गत जेठ दोस्रो सातादेखि बन्द गरिएको पानी शुक्रबारदेखि पुनः घरघरमा वितरण गर्न थालिएको हो। मेलम्चीमा आउनसक्ने बाढीपहिरोलाई ध्यानमा राखेर बर्खायाममा पानी वितरण बन्द गरिएको थियो।
शुक्रवबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन्।
चालु आवको बजेट वक्तव्यको बुँदा नम्बर १७७ मा मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गर्ने उल्लेख छ।
निर्वाचनका बेलामा काठमाडौंका जनताले मेलम्चीको पानी साँच्चिकै काठमाडौं आउने हो वा नेताहरुको चुनावी एजेण्डा मात्रै हो? भन्नेजस्ता प्रश्न गरेकाले आफूले मेलम्चीको पानी काठमाडौं नआउनुको समस्या बुझ्न मेलम्ची पुगेको सिंहले बताए।
नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका छन्।
आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताएका हुन्।
अघिल्लो वर्षामा क्षतिग्रस्त हेडवक्र्सबाटै अस्थायी रूपमा सुरुङमा पानी हालिएको हो। सम्भावित बाढीले थप क्षति पुर्याउन सक्ने आंकलन गर्दै गत जेठ दोस्रो सातातिर सुरुङको मुख बन्द गरेर पानी मेलम्ची खोलामा छाडिएको थियो।