६ आश्विन २०८१ आइतबार
image/svg+xml

गौतम श्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस

‘समितिले सहकारीको सबै दायित्व लिएर आवश्यकता अनुसार कारबाही प्रक्रिया अघि बढाउँछ,’ उपाध्यायले भने– ‘के कस्तो कारबाही गर्ने अन्तिम निर्णय गर्ने अधिकार समितिलाई छ।’

गौतम श्री सहकारीका निक्षेपकर्ताको करिब पाँच अर्ब जोखिममा

सहकारी संस्थाले निक्षेपकर्ताको रकम फिर्ता नगरेपछि पीडितहरू सहकारी विभाग पुगेका छन्।

मन्त्रालय पुगेका जनमतका कर्याकर्ता मन्त्री नभेटेपछि तालाबन्दी गरेर फर्किए

'मन्त्रालयमा भ्रष्टाचार भएको छ त्यसको छानविन हुनुपर्ने, योजना सम्पन्न भएपनि भुक्तानी नपाएका किसानको भुक्तानी हुनुपर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनु पर्ने हाम्रो पार्टीको माग रहेको नेता साहले भने।'

लाखौं रकम हिनामिना गरेको आरोपमा सहकारीका कर्मचारी पक्राउ

बचत कर्ताको लाखौं रूपैयाँ हिनामिना गर्ने सहकारीका एक जना कर्मचारीलाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट शुक्रबार पक्राउ गरेको छ।

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ। आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत भएको बजेट बुधबारको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो।

मधेस प्रदेशको कृषि मन्त्रालयमा किसानहरुले लगाए ताला

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन्।

सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राख्नुपर्छः सुवेदी

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताएकी छिन्।

सरकारले जग्गा धितो राख्न रोक लगाएन: मन्त्री श्रेष्ठ

त्यस्तै मन्त्री श्रेष्ठले यसो गर्नुको मुख्य उद्देश्य कृषियोग्य जग्गाको संरक्षण र खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउनु रहेको उल्लेख गरिन्।

व्यावसायिक धान खेती प्रवर्द्धनका लागि २५ कृषकलाई पम्पसेट

सिंचाइको अभाव भएको बेला धान खेतीलाई प्रवर्द्धन गर्न भन्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरका २५ कृषकलाई ५ हर्स पावरको पम्पसेट उपलब्ध गराइएको छ।

बाँकेलाई सन्तोषजनक बजेट

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमबाट निराशा भएको बाँकेमा आगामी आर्थिक वर्षको बजेटले भने केही राहत महसुस गराएको छ।

करिब ५७ लाखसम्म संरक्षित पुँजी फिर्ता

राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाख रूपैयाँसम्म संरक्षित पुँजी फिर्ता कोषबापतको रकम प्राप्त गरेका छन्।

लुम्बिनी प्रदेशले ल्यायो ४२ अर्ब बढीको बजेट

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब बढीको बजेट ल्याएको छ। बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख बजेट प्रस्तुत गरेका हुन्।

कर्णालीबाट एक अर्ब बढी फलफूल र मासुजन्य पदार्थ निर्यात

कर्णालीले पछिल्लो चार वर्षको अवधिमा एक अर्ब बढीको फलफूल, तरकारी र मासुजन्य पदार्थ निर्यात गरेको छ।

कृषकलाई स्प्रेयर मेशीन प्रदान

कृषकहरुलाई प्रोत्साहित गरी व्यवसायिक धान खेतीलाई बढावा दिन कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरका ५० कृषकहरुलाई इलेक्ट्रिक स्प्रेयर ट्यांकीसहितका सामग्री उपलब्ध गराइएको छ।

डिजिटल रूपान्तरणका लागि रणनीतिक साझेदारी

राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रूपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्