१० मंसिर २०८१ सोमबार
image/svg+xml

रूसमा अतिवादी आक्रमणबाट ६० को मृत्यु, अमेरिकाले पहिल्यै दिएको थियो सूचना

रूसको राजधानी मस्कोमा चलिरहेको एउटा कन्सर्टमा हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ।

२४औं बुढासुब्बा गोल्डकपको फाइनल आज

२४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा आज ‘ए’ डिभिजन क्लब एनआरटी र मोरङ फुटबल संघबीच भिडन्त हुँदै छ।

व्यवसायीमाथि गोली प्रहारले सीमा क्षेत्रमा त्रास

नेपाल–भारत सीमा क्षेत्रभन्दा तीन सय मिटरभित्र नेपालतिर एकजना व्यवसायीमाथि शुक्रबार कार्यालयमै गोली प्रहार भएको छ।

रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, तीन भारतीय नियन्त्रणमा

रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ। शुक्रबार ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो।

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन्।

एनआरटी सेमिफाइनलमा

एनआरटी क्लब धरानमा जारी २४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

श्रीमती हत्या आरोपमा श्रीमानसहित चार पक्राउ

सिरहाको गोलबजार नगरपालिका–६ गोलबजारस्थित होटलमा भएको महिला हत्याको अनुसन्धानको क्रमममा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ।

शास्त्रीय नृत्यकी आधुनिक गुरुमा

नृत्य त्यसमाथि पनि कथक नृत्य झन् गाह्रो हुन्छ। त्यही गाह्रो नृत्यमार्फत २६ वर्षीय मनीषा गोले अहिले चर्चामा छिन् ।

सत्ताको गोलचक्करमा संक्रमणकालीन न्याय

पुरानो भत्किएर नयाँ सत्ता गठबन्धन बनेसँगै संक्रमणकालीन न्याय पनि फेरि जेलिने देखिएको छ।

गठबन्धनको गोलचक्कर

पाकिस्तानका शहवाज शरिफले पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारी बहन गरेपछि भनेका थिए–देशको कार्यकारी प्रमुख हुनु भनेको काँडैकाँडा भएको ‘ताज’टाउकोमा लगाउनु रहेछ।

इटहरी गोल्डकप चैत १० गतेदेखि

१४ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत १० गते देखि हुने भएको छ।

एसईई परीक्षा केन्द्र : दुई हजार बढी परीक्षार्थी सहभागी हुँदै

जुम्लामा भौगोलिक दुरीका आधारमा एसइई परीक्षा केन्द्र तोकिएको छ।

वाफ वुमेन्स च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बनिन् सावित्रा

नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ वाफ वुमेन्स च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्