ज्योति विकास बैंकद्वारा विद्यालयलाई सहयोग
ज्योति विकास बैंकले गोलबजार १० सिराहाको आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ।
ज्योति विकास बैंकले गोलबजार १० सिराहाको आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ।
सुर्खेतको वीरेन्द्रनगरमा शनिबार साँझ भएको गोलीकाण्डले नेपालगन्जको सुरक्षा अवस्थालाई सतहमा ल्याइदिएको छ।
तरुण दलका नेता विनोद गिरीमाथि गोली प्रहार गर्ने एक जना भारतीय सुटरसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
विराटनगरमा ८ औं विराट गोल्डकप प्रतियोगिता चैतको दोस्रो सातादेखि सुरु हुँदैछ। नेपाली फुटबलको इतिहासमा महत्त्वपूर्ण रहेको तथा चर्चित विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म हुने भएको हो।
६ वर्षअघि २०७४ फागुनबाट निर्माण कार्य सुरु भएको फुङलिङ–ओलाङचुङगोला सडकको ट्रयाक ओपनको तयारी पूरा भएपछि ब्रेक थ्रु गरिएको सडक निर्माण कम्पनी एलाइट जेभीका साइट इञ्चार्ज राजीव लामिछानेले बताए।
मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन भइरहेको छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहीबार हुँदै छ।
न्यूरोड टिम एनआरटीसँग सहज जित निकाल्दै मच्छिन्द्र फुटबल क्लब मकवानपुरमा जारी छैंठौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
पपुवा न्यू गिनीको सूदूर हाइल्यान्ड्स क्षेत्रमा लुकेर बसेको केही हतियारधारी समूहले गोली हानी उनीहरूको हत्या गरिएको हो।
नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
मोहित गुरुङको निर्णायक गोलमा न्युरोड टिम एनआरटी मकवानपुरमा जारी छैटौं बाग्मती गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
पाँच दशकअघि मधेसमा ‘प्रेम’ शब्दको उच्चारणसमेत ‘अपराध’ मानिन्थ्यो। त्यतिबेला अशोकले प्रेम गरे। प्रेम प्रस्ताव गर्ने आँट जुटाए। र, आफ्नो प्रेमलाई सफल बनाए।
२९ औं जनयुद्ध दिवसको अवसर पारेर दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक/सामाजिक क्षेत्रका अगुवाहरुलाई स्वागत गर्दै उनले परिवर्तनकारीहरुको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताए।
ग्रिनल्यान्ड, आयोजक भ्याली पब्लिक र गोल्डेनपिकले शुक्रबार १६औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
हेटौँडा ६ स्थित गौरीटार रंगशालामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार हुँदैछ।
किसानले उत्पादन गरेको चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्न समेत छोडेर अन्य पेसा अँगाल्न पुगेका छन्।