१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पपुवा न्यू गिनीमा गोली हानी ६४ जनाको हत्या

पपुवा न्यू गिनीमा गोली हानी कम्तिमा ६४ जनाको हत्या गरिएको छ। पपुवा न्यू गिनीको सूदूर हाइल्यान्ड्स क्षेत्रमा लुकेर बसेको केही हतियारधारी समूहले गोली हानी उनीहरूको हत्या गरिएको हो।

बीबीसीका अनुसार पपुवा न्यू गिनीका प्रहरी प्रवक्ताले एङ्गा प्रान्तमा आदिवासी विवादको क्रममा ६४ जनाको गोली हानी हत्या गरिएको बताए।

हाइल्यान्ड्स क्षेत्र सुरुदेखि नै हिंसायुक्त क्षेत्र मानिन्छ।

पपुवा न्यू गिनीमामा जमिन र सम्पत्तिको वितरणको विषयमा जनजातीय सङ्घर्ष हुँदै आएको छ।

प्रकाशित: ७ फाल्गुन २०८० १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App