१० मंसिर २०८१ सोमबार
image/svg+xml

अझै किन विद्यालयबाहिर आठ लाख बालबालिका?

चालु शैक्षिक सत्रमा काठमाडौं बाफलस्थित ज्ञानोदय मावि कक्षा ३ मा भर्ना भएका एक छात्रले बीचमै पढाइ छाडे।

थ्रीस्टार हराउँदै एपिएफ सेमिफाइनलमा

थ्रीस्टार क्लबलाई ४–० ले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

आयोजकलाई निराश बनाउँदै बागमती सेमिफाइनलमा

आयोजक मकवानपुर जिल्ला फुटबल संघलाई निराश बनाउँदै सर्लाहीको बागमती युवा क्लव हेटौंडामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

बर्दघाट नगरपालिका -४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ।

राजारानीसँग पुलिस स्तब्ध

नेपाल पुलिस क्लबलाई हराउँदै धनकुटाको राजारानी क्लब छैटौँ मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ।

आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसको पोल्टामा जाला?

पोखरामा जारी आहारारा गोल्डकपको उपाधि भिडन्त शनिबार हुँदैछ। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा उपाधिका लागि थ्रीस्टार क्लव र त्रिभुवन आर्मी क्लवबीच उपाधि भीडन्त हुँदैछ।

आर्मी आहा ! रारा पोखरा गोल्डकपकाे उपाधि नजिक

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ।

आहा रारा गोल्डकपः सेमिफाइनलमा आज आर्मी र चर्च ब्याइज भिड्दै

फाइनलमा स्थान सुरक्षित गर्न विभागीय टोली त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच भिडन्त हुनेछ।

आहा रारा गोल्डकपः पहिलो सेमिफाइन आज, थ्रीस्टार र जावलाखेल भिड्दै

आजको पहिलो सेमिफाइन्ल खेलमा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आहारारा गोल्डकपः पुलिसमाथि चर्च ब्वाइजको कठिन जित

आहारारा गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लव पनि निकै नै सफल टिम मानिन्छ। तर, मंगलबार पोखरा रंगशालामा नेपाल पुलिस क्लवलाई १–० ले हराउँदै चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ।

आहा रारा गोल्डकपः अन्तिम क्वार्टरफाइनलमा पुलिस र चर्च ब्वाइज भिड्दै

आज हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले बिहीवार त्रिभुवन आर्मी क्लबसँग दोस्रो समिफाइनल खेल्नेछ।

यस्तो पनि हुन्छ ‘बर्थिङ सेन्टर’? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ।

आहारारा गोल्डकपः मनाङ सडक डेथको शिकार, जावलाखेल सेमिफाइनलमा

आहारारा गोल्डकप फुटबल प्रतियोगितामा सफल र बलियो टिम मानिने मनाङ मर्स्याङदी क्लवलाई सडन डेथको शिकार बनाउँदै जावलाखेल युथ क्लव पोखरामा जारि प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। टाइब्रेकरमा मनाङका रणदिप पौडेलको नवौं पेनाल्टीलाई जावलाखेलका गोरलक्षक उनेश चौधरीले रोक्दा जावलाखेलले सेमिफाइनल यात्रा पक्का गरेको हो।

आहा रारा गोल्डकपः आजको क्वार्टरफाइनलमा मनाङ्ग र जावलाखेल भिड्दै

२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेल आज हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्