२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आहा रारा गोल्डकपः आजको क्वार्टरफाइनलमा मनाङ्ग र जावलाखेल भिड्दै

२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेल आज हुँदैछ। आजको खेलमा मनाङ्ग मर्स्याङ्दी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। पोखरा रङ्गशालामा हुने यी दुई टोलीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।  

जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो भने मनाङ्गले बाइ पाएर सिँधै अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो।

प्रकाशित: १५ माघ २०८० ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App