इलाम गोल्डकप माघ ६ देखि १४ सम्म, माइभ्याली स्थगित
इलाममा आउँदो माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ।
इलाममा आउँदो माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ।
प्रहरीले खजुरा-४ बाट शुक्रबार बिहान गोली हानी कोहलपुर-११ का आकाश रानालाई नियन्त्रणमा लिएको हो।
घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ।
ताप्लेजुङको दुर्गम तर आर्कषक पर्यटकिय स्थल ओलाङचुङगोलामा मात्र मनाइने फुटुक पर्व आज सकिएको छ।कात्तिक कृष्ण पक्षको द्वितीयादेखि शुरुभई औंसीका दिन समापन हुने यो पर्वलाई आस्था र बिश्वासको प्रतिक मानिन्छ।
त्रिभुवन आर्मी क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ। संकटा क्लबलाई १–० गोलले हराउदै त्रिभुवन आर्मी क्लब फाईनलमा प्रवेश गरेको हो।
नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ।
त्रिभुवन आर्मी क्लबले ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप–२०८०’ को उपाधि हात पारेको छ। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र बिघा मैदानमा बुधवार सम्पन्न भएको फाइनल खेलमा चर्च व्वाईज क्लबलाई २ शून्य गोलले हराउँदै आर्मीले उपाधि जितेको हो।
म्याग्दीको मालिका गाउँपालिका–७,बिमबाङ रहेको बराहा ताल प्रचार–प्रसार तथा पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ।
मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र चर्च व्वाइज क्लब भिड्दै छन्।
नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ। वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।
‘एभिनियर एफ.सी.क्यामरुन’ लाई पराजित गर्दै ‘दुधौली स्पोर्ट क्लब’ सिन्धुलीले बाँकेमा जारी ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप’ प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
गोर्खा व्वाईजलाई ३–० ले हराउँदै चर्च व्वाईज यूनाईटेड ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । कोहलपुरस्थित तेह्र विघा मैदानमा शुक्रबार भएको खेलमा चर्च व्वाईजका खेलाडी सुशान श्रेष्ठले ३६ औं मिनेटमा गोल गरेर खाता खोलेका थिए।
सुदरपश्चिम–११ धनगढीलाई १–० गोलले हराउँदै गोर्खा व्वाईज स्पोट्स क्लब बुटवलले मुख्यमन्त्री कोहलपुर गोल्ड कपमा विजयी सुरुवात गरेको छ।
बाराको कलैयामा गत सोमबार गोली हानी हत्या गरिएका रुपेश सर्राफका परिवारले प्रहरीले युवतीसँग नाम जोडेर मृतक रुपेश र आफूहरूको चरित्र हत्या गरेको गुनासो गरेका छन्।