१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबलको फाईनलमा

त्रिभुवन आर्मी क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ। संकटा क्लबलाई १–० गोलले हराउदै त्रिभुवन आर्मी क्लब फाईनलमा प्रवेश गरेको हो। हिजो बुधबार भएको पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान सिटि क्लबलाई हराएर फाईनलमा प्रवेश गरीसकेको छ।

प्रतियोगितामा शनिबार हुने फाईनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच हुनेछ।मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने छन।

प्रकाशित: २३ कार्तिक २०८० १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App