२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

प्रचण्डमाथिको मुद्दा जनयुद्ध माथिको आक्रमण हो, कुनैपनि जवाफ दिन तयार छौँ : महासचिव विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिहरुलाई बिनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको बताएका छन्।

पत्रकार सम्मेलन गर्दै नेत्र विक्रम चन्द

उनले पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुका साथै सरकारले आफ्नो पार्टीसँग गरेका सम्झौताका बारेमा पछिल्ला काम कारबाहीका बारेमा जानकारी दिने बताइएको छ।

चितवनको राप्तीमा विप्लव समूहले मतपेटिका जलाए

विप्लव समूह भनेर चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले चितवनको राप्ती नगरपालिकामा मतपेटिकामा आगो लगाएका छन्।

बम विस्फोटबाट घाइते ‘विप्लव’ कार्यकर्ताको प्रहरी निगरानीमा उपचार

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित स्वास्थ्य कार्यालय नजिक एक घरमा बम बनाउने क्रममा बुधबार बेलुका ८ः१० बजेतिर विस्फोट भएको थियो।

विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले पार्टीको धारणा सार्वजनिक गर्दै भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक एवम् अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने निर्णय गरेको हो।

उदयपुरमा बन्दको आंशिक प्रभाव

बन्द गर्नुको कारण राष्ट्रघाति सम्झौता मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास तथा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लागू गर्न खोजेको पनि उनको जिकिर छ।

बन्दको छैन प्रभाव,सडकमा गुडन थाले सवारी साधन (फोटो फिचर)

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ। तर सडकमा भने नेपाल बन्दको प्रभाव परेको छैन्।

विप्लव नेकपालाई फकाउँदै सरकार

चुनाव नजिकिँदै गर्दा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फकाउन थालेको छ।

विप्लव समूहका नेतालाई पक्राउ पूर्जी जारी गरेकोप्रति एमालेको आपत्ति

‘हालै सरकारले नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूह भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीको लागि पत्र पठाएको हामीले सुन्यौँ। सञ्चारमाध्यमबाट आएको यो समाचार सत्य हो भने कुनै बेला हिंसाको बाटो रोजेको र तन्केर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी शर्मा ओलीको सरकारले ३ बुँदे सहमति गरेर हिंसाबाट शान्तिपूर्ण बाटोमा ल्याएका थियौँ।'

‘सहमति कार्यान्वयनको साटो पक्राउ पुर्जी’

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुको साटो ललितपुर जिल्ला अदालतले महासचिव नेत्रविक्रम चन्दसहितका नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरेको छ।

नेकपा महासचिव विप्लव विरुद्ध ३५ दिने पक्राउ पुर्जी

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ।

विप्लवद्वारा नेता कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने माग

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'बीच भेटवार्ता भएको छ।

माओवादीभित्रको विवादमा ‘विप्लव’ प्रवेश

दाहालले आफूसँग चिढिएका श्रेष्ठलाई भेटेर दायाँबायाँ नसोच्न, एमसिसीबारे आफ्नो मत पार्टीभित्रै राख्न र अन्य विषयमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्। श्रेष्ठ पूर्वएकता केन्द्र ब्युँताउने तयारीमा रहेको स्रोतको दाबी छ। यस्तो बेलामा श्रेष्ठले विप्लवसँग गरेको कुराकानीले नयाँ मोड लिनसक्ने अडकलबाजी हुन थालेको छ।

विप्लवद्वारा देशव्यापी आन्दोलनको घोषणा

सरकारले बुधबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसका विरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

महान्यायाधिवक्ता खातीले विभिन्न स्थानमा रहेका कानुनसम्मत फिर्ता लिनमिल्ने मुद्दा फिर्ता लिने र कैदीबन्दीलाई रिहाइ गर्ने विषय सकारात्मक रूपमा अघि बढेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्