१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

पत्रकार सम्मेलन गर्दै नेत्र विक्रम चन्द

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आज पत्रकार सम्मेलन गर्दै छन्। महासचिव चन्दले आज दिउँसो विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

उनले पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुका साथै सरकारले आफ्नो पार्टीसँग गरेका सम्झौताका बारेमा पछिल्ला काम कारबाहीका बारेमा जानकारी दिने बताइएको छ।

प्रकाशित: २५ माघ २०७९ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App