१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय छैनः महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय नभएको बताएका छन्।

क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग नजोड्दा जनतामा वितृष्णा : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न नसक्दा जनतामा वितृष्णा र विचलन आएको बताए।

विप्लव र प्रकाण्डविरुद्ध अदालतको पक्राउ पुर्जीप्रति समाजवादी मोर्चाको आपत्ति

समाजवादी मोर्चाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति ध्यानाकर्षण भएको जनाएको छ।

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।

२०८४ अघि नै समाजवादी मोर्चा बन्छ

भौतिक संरचनामा केही परिवर्तन त भएको छ तर जनताको अपेक्षा, चाहना र आर्थिक जीवन पद्धतिमा खास परिवर्तन हुन सकेको छैन। त्यसले जनतालाई ठूलो बेचैनी बढिरहेको मैले देखेको छु।

२०८४ अघि नै समाजवादी मोर्चा बन्छ:नेत्रविक्रम चन्द ‘विप्लव’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन्। शसस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्कमल दाहालका विश्वसापात्र रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी सरकार र माओवादीबीच २०६३ मा भएको विस्तृत शान्ति सम्झौतापछि भने नेत्तृत्वसँग असन्तुष्ट रहे।

सरकारमा जान र मन्त्री खान समाजवादी मोर्चा गठन भएको होइनः विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन्।

संसदमा छिर्न लागेको भनेर ममाथि दुष्प्रचार गरियो: महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् ।

भट्टराई र चन्दलाई पार्टीमा ल्याएर अन्यलाई गलाउने रणनीतिमा दाहाल

सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजदेखि काठमाडौंमा बस्ने भएको छ।

समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोडः महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड रहेको बताएका छन्।

छानविन गर्ने हो भने सबै नेता जेल जान्छन्ः महासचिव विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताएका छन्।

वर्तमान राज्य व्यवस्था असफल भयो: महासचिव चन्द

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भईसकेको बताएका छन्।

देशमा संकट विद्यमान छ, कुन बेला के हुन्छ थाहा छैनः महासचिव चन्द

राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुधवार महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन्।

निर्वाचित प्रधानमन्त्रीमाथि मुद्दा लाग्नु क्रान्तिको अपूर्णता: महासचिव विप्लव

आइतबार माओवादी धारका ९ दलले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अझैपनि राज्य नेपाली जनताको भइनसकेको भन्दै पुर्नसंगठित र पुन:संरचना गर्न जरुरी रहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्