९ मंसिर २०८१ आइतबार
image/svg+xml

सेमिफाइनल नै नखेली आर्मी फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फको फाइनल विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुने भएको छ।

भुटान पहिलो पटक सेमिफाइनलमा

काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंकामाथि ५-० को फराकिलो जित निकालेको भुटान पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

नेपाल सेमिफाइनलमा

भुटानमाथि २-१ को सहज जितसहित नेपाल श्रीलंकाको कोलम्बोमा जारी साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

किङ्डम र लोयल्टी सेमिफाइनलमा

किङ्डम र लोयल्टीले चौथो केभिकेएसएस सोमबार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजततर्फ सेमिफाइनलमा स्थान बनाएका छन्।

युरो स्कुल क्वार्टरफाइनलमा

आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

रोयल र गोल्डेनगेट सेमिफाइनलमा

रोयल र गोल्डेनगेट बिहीबार प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको स्पर्धामा फाइनलमा प्रवेश गरेका छन्।

जर्मनी क्वार्टरफाइनलमा

कलरा बुल र एलेक्सेन्डर पोपेको गोलको सहयोगमा मंगलबार जर्मनीले स्पेनलाई २-० गोलले हराउँदै युरो कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

जोकोभिच सेमिफाइनलमा

यानिक सिनरमाथि पुनरागमन जितसहित ११औं पटक विम्बल्डनको सेमिफाइनलमा स्थान बनाएसँगै साबिक विजेता नोभाक जोकोभिचले आफ्नो क्षमतामा कहिल्यै शंका नगरेको प्रतिक्रिया दिएका छन्।

आयोजक ऋत प्रि–क्वार्टर फाइनलमा

आयोजक ऋत एकेडेमी ऋत एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

घोडाघोडी सेमिफाइनलमा

अपन राधेमाई युथ क्लब र कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी शनिबार यु–१६ नेक्सस कप ट्वान्टी–२० क्रिकेट सिजन–५ को सेमिफाइनलमा प्रवेश गरेका छन्।

एचएचसिए र भ्याली पब्लिक फाइनलमा

एचएचसिए र भ्याली पब्लिक मंगलबार पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

एपिएफ र पुलिस क्वार्टरफाइनलमा

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

चन्द्रकला र नाङ्जा सेमिफाइनलमा

नेपाल आर्मीकी चन्द्रकला थापा र एपिएफकी नाङ्जा बुढा मगर बुधबार गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन्।

विद्या भूषण पहिलो पटक फाइनलमा

नेपालको यु–१९ टोलीका उपकप्तान शेर मल्ल र वीरेन्द्र नाथको ९६ रनको आक्रामक इनिङको मद्दतमा विद्या भूषण स्कुलले धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा पहिलो पटक फाइनलमा स्थान बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्