६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘थरुहट–उदयपुर रंगशाला’ नमुना बन्दै

२०७३ मा जमिन छुट्याएपछिको ४ वर्षे अवधिमा राष्ट्रिय खेलकुद परिषदको दुई पटक दिएको ७० लाखले २ वर्षमा पश्चिम र पूर्वतर्फ प्याराफिट निर्माण भएका छन्। त्यसपछिका त्रियुगा नगरपालिकाबाट २ प्याराफिट र गतवर्ष प्रदेश सरकारको १ करोडबाट उत्तरतर्फ आर्क आकारको प्याराफिट निर्माण भइसकेको छ।

बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न ९० लाखको सम्झौता

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न उपभोक्ता समितिलाई जिम्मा लगाइएको छ ।

प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट मैदान : कार्यदलको सुझावपछि बल्ल टेण्डर

आर्थिक वर्ष सकिन केवल चारमहिना मात्रै बाँकी छ । चारमहिना मात्रै बाँकी रहँदा गण्डकी प्रदेश सरकारको बहुप्रतिष्ठित योजना प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना अझै शुरु भएको छैन ।

सातौं प्रधानमन्त्री कप महिला भलिबल: दुई पुलिसबीच उपाधि भिडन्त

नेपालगन्ज रंगशालाको कभर्डहलमा सोमबार एपिएफले होङ्गान्जी न्यु डायमन्ड एकेडेमी र पुलिसले त्रिभुवन आर्मीलाई हराएपछि पाँच टोली सम्मिलित लिगको शीर्ष दुईमा रहँदै उपाधि भिडन्त तय गरेका हुन्। मंगलबार हुने लिगका दुई खेलमा एपिएफ र पुलिस तथा न्यु डायमन्ड र लुम्बिनी भिड्नेछन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला: एक लाख तिरे कुर्सीमा नाम

फाउन्डेसनले रंगशाला निर्माणमा देखिएको आर्थिक संकट तथा अभाव पूरा गर्नका लागि कुर्सी बेच्ने अभियान सार्वजनिक गरेको हो। अभियानअन्तर्गत रंगशालामा आफ्नो नामको कुर्सी राख्नका लागि निर्माणमा १ लाख रूपैयाँ सहयोग गर्नुपर्नेछ।

नेपाली भलिबल: गण्डकी र पुलिसलाई उपाधि

नेपाली भलिबलमा विभागीय वर्चस्वलाई तोड्दै गण्डकी प्रदेशले शनिबार प्रथम टाइगर कप क्लब च्याम्पियनसिप भलिबलमा पुरुषतर्फको उपाधि जितेको छ।

‘पोखरा खेलाडी उत्पादनको कारखाना’

‘पोखरा खेलाडी उत्पादनको कारखाना बन्नुपछर्,’ उनले भने, ‘सम्भावना बोकेको क्षेत्र क्रिकेट हो । अन्तर्राष्ट्रियस्तरको मैदान पनि छ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।’

नौ महिनापछि मंसिरदेखि पोखरा रंगशाला खुल्ने

कोभिड–१९ को महामारीसँगै शुरु भएको लकडाउनले बन्द रहेको पोखरा रंगशाला नौ महिनापछि खुल्ने तरखरमा छ।

सहिद रंगशालामा फ्लड लाइट, मंसिरभित्र जडान हुने

विराटनगरको ऐतिहासिक रंगशालाको स्तरोन्नतिका क्रममा जडान गर्न थालिएको फ्लड लाइटले आगामी मंसिरभित्र पूर्णता पाउने भएको छ।

गौतमबुद्ध रंगशालालाई तीन करोड

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई वागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ प्रदान गरेको छ।

बैजनाथपुर रंगशाला बेवारिसे

रंगशाला गाईबस्तु चराउने र घाँस काट्ने स्थानमा रूपान्तरित भएको छ। रंगशाला परिसरमा कतै धान खेती गरिएको छ भने मानिसहरू माछा मार्न व्यस्त देखिन्छन्।

पाँच रुपैयाँको कथा

हामीसँग सधैं पैसा हुँदैनथ्यो। कुनै बेला पैसा नभएर मैले भिडियो हेर्न नखोज्दा मेरो किताबबाट फुत्त ५ रुपैयाँ निस्कन्थ्यो। त्यो पैसा कसले राखिदिन्थ्यो, त्यतिबेला थाहा भएन। २८ वर्षपछि बल्ल त्यसरी पैसा राखिदिने मान्छे चिन्न पुगेकी छु।

रंगशाला निर्माणबारे अध्ययन सुरु

नेपालगन्ज अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि प्राविधिक पक्षको अध्ययन सुरु गरिएको छ। रंगशाला निर्माण गर्ने कार्यलाई अगाडि बढाउन नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकले डिपिआर तयार गर्ने निर्णय गरेको छ।

बन्द रंगशालामा ओलम्पिक हुँदैन: ताकाया

एक वर्ष पछि सरेको टोकियो ओलम्पिक–२०२१ का प्रवक्ता मासा ताकायाले मंगलबार बन्द रंगशालामा ओलम्पिक खेल हुन नसक्ने बताएका छन्।

नेपालगन्जमा क्रिकेट रंगशाला: अघि बढ्दै माटो पटान र पर्खाल निर्माण

उपमहानगरपालिकाले क्रिकेट रंगशाला निर्माणलाई गौरवको योजनाका रूपमा अगाडि सारेपछि भने नेपालगन्जका क्रिकेटप्रेमी खुसी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्