प्रदेश १ मा ३ सय ९ संक्रमित थपिए
प्रदेश १ मा बिहीबार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १ सय २ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६५ महिला र १ सय ४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा बिहीबार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १ सय २ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६५ महिला र १ सय ४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा बुधबार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार २ सय ८८ जनाको पिसीआर परीक्षण गर्दा ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको हो।
प्रदेश १ मा आइतबार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। ७ सय २६ जनाको पीसीआर परीक्षण गर्दा १ सय १ महिला र १ सय २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १ सय ५६, मोरङमा ५९, झापामा ४४, उदयपुरमा १५, पाँचथरमा १४, धनकुटामा ९, इलाममा ४, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो
प्रदेश १ को बजेट बहुमतले पारित भएको छ। प्रदेशसभा बैठकमा प्रदेश विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।
सुनसरीमा १ सय २०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ को प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ। माओवादी केन्द्रका सांसदहरूको विरोधका कारण सोमबारको प्रदेशसभा वैठक स्थगित भएको हो।
प्रदेश १ मा आइतबार ७ सय ९२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकामध्ये ३ सय ५२ महिला र ४ सय ४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५ सय ३५ पुगेको छ ।
प्रदेश १ मा बिहीबार ४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ३ सय ५९ जनाको कोरोना परीक्षण गर्दा ४ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो।
सुनसरीमा १ सय ६१, मोरङमा १ सय २४, झापामा १ सय ९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
१ हजार ३ सय ४५ जनाको पिसिआर परिक्षण गरिएकोमा ४ सय २७ जनामा कोरोना संक्रमण देखिएको हो।
आर्थिक विधेयक पारित भएसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुलेको छ।
झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा ३, तेर्हथुम र पाँचथर, ताप्लेजुङ, संखुवासभामा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
संक्रमितहरूमध्ये मोरङमा १ सय ५२, सुनसरीमा १ सय २, झापामा ७२, इलाममा ७, पाँचथर, तेर्हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशमा आज ३ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय ४१, मोरङमा १ सय २५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।