मनाङे भौतिक पुर्वाधार मन्त्रीमा नियुक्त, सपथ साढे तीन बजे
एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीमा नियुक्त भएका छन्।
एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीमा नियुक्त भएका छन्।
अध्यक्ष रञ्जिता मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएर केन्द्रकै गठबन्धनलाई प्रदेशमा पनि समर्थन जनाउनु पर्ने पक्षमा छिन।
नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ मनाङेले दल त्यागेको जानकारी गराएका छन्।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ।
बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (लौरो) ले मुख्यमन्त्रीको दाबी गरेको छ।
गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आज पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो।
अर्घाखाँची लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले जथाभावी भौतिक संरचना निर्माण हुँदा गुणस्तरीय स्वास्थ्य सेवा ओझेलमा परेको बताएका छन्।
नेपाली कांग्रेससँगको गठजोड तोडेर माओवादी एमालेसँग सेपिएको मधेसवादी दल जनता समाजवादी पार्टी सरकारमा संघीय सरकारमा सहभागी भयो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको संख्या २ हजार ३९ पुगेको छ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश कोशी प्रदेश राष्ट्रिय टि– २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार भिड्ँदै छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँ छोडेर हिँड्ने प्रवृत्ति चुनौतीका रुपमा देखा परेको बताएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिएर मार्ग प्रशस्त नगरे हटाउने एमालेले चेतावनी दिएको छ।
भोजपुरको हतुवागढी गाउँपालिका–५ की कुलबुङ राई श्रीमान् किसन राईसँग गत फागुन २३ गते इटहरी आएको थिए। उद्देश्य थियो, नन्दहरुसँग भेटघाट र घुमघाम।
सडक र पैदलमार्ग निर्माण भएपछि स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ।