२० आश्विन २०८१ आइतबार
image/svg+xml

भूमि समस्याको समाधान

नेपाल यस्तो अचम्मको देश हो जहाँ भएका कानुन लागु नभए पनि कोही जवाफदेही हुनुपर्दैन। उल्टै स्थायी सरकार भनिने उच्चपदस्थ सरकारी कर्मचारी र अस्थायी सरकारको संज्ञा पाएका मन्त्रीहरू कानुनी शासनको दुहाइ दिएर भ्याउँदैनन्।

स्थानीय विकासमा साम्पाङ मोडल

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी समस्या समाधान गर्न तीन महिनाअघि जे जस्तो नीति लिए, त्यसको आलोचना गर्नेहरू नै अहिले प्रशंसा गर्न थालेका छन्।

कुमाल बस्तीका बालिकालाई आधारभूत शिक्षाको समस्या

भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ।

‘सहमतिमा अघि बढौं’

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समस्या समाधान गरी जनताका चाहना सम्बोधन गर्न संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई मिलेर अघि बढ्न आह्वान गरेका छन्।

सीमा समाधानका उपाय

नेपालको त्यत्रो भूमि भारतले लिएको छ भन्ने कुरा भारतका ९५ प्रतिशत जनतालाई थाहा छैन। तिनीहरू भन्दै छन्-भारतको भूमि नेपालले मिच्यो। सत्य कुरा हामीले सम्पूर्ण भारतीय जनतालाई बुझाउनुपर्छ।

‘अर्थतन्त्रका चुनौती समाधानमा पहल गरौं’

मुलुक आर्थिक मन्दीमा फसेको अवस्थामा अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न सामूहिक पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

प्रकृतिमा आधारित समाधान

जलवायु परिवर्तन आधुनिक विश्वको सबै भन्दा ठूलो चुनौती बनेको छ। मानव अस्तित्वसँग प्रत्यक्ष जोडिएको यो विषयलाई लिएर विश्वमा पछिल्ला वर्षहरूमा गहन बहस सुरु भएको छ।

‘अर्थतन्त्र लयमा फर्काउन सामूहिक प्रयत्न आवश्यक’

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सामूहिक प्रयत्न आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

रूपान्तरण कक्षाले ल्यायो बालबालिकामा परिवर्तन

बालबालिकाले गाउँमा बाल क्लबसमेत स्थापना गरेका छन्। क्लबमा आबद्ध बालबालिका हरेक महिनाको एक दिन जम्मा हुन्छन्।

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल

मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ।

समाधानबाहिर छैन संक्रमणकालीन न्याय

संक्रमणकालीन न्यायका सम्बन्धमा अधिकांश सरोकारवालाहरूको बुझाइ, अडान र व्याख्या आफ्नो स्वार्थ अनुकूल मात्र छ।

ताम्राकार मोबाइल व्यापार संघको अध्यक्षमा शर्मा

उपत्यकाको न्युरोडमा रहेको ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरूको भेलाले गुरुदत्त शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

नेपाल मेडिकल तथा ल्याब एक्सपो हुँदै

एसडि प्रोमो मिडियाले इइपिसि भारत र च्यमसन नेपालसँगको सहकार्यमा नेपाल मेडिकल तथा ल्याब एक्सपोको तयारी पूरा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्