२० आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय एकता र मेलमिलापको सान्दर्भिकता

आज ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हो। नेपाली कांग्रेसले यो दिनलाई सम्झना गर्न छाडिसकेको छ। ने

श्रीलंकामा आर्थिक संकट यताकै ठूलो प्रदर्शन, प्रदर्शनकारीले घेरेपछि भवनबाट भागे राष्ट्रपति

प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घरेपछि राष्ट्रपति राजापाक्षे भागेका छन्। राष्ट्रपति भवनलाई प्रदर्शनकारीहरूले घेरेर प्रवेश गरेसँगै राष्ट्रपति राजापाक्षे घरबाट भागेका खबर बाहिरिएको छ। उनी कहाँ गएका छन् भन्ने खुलेको छैन।

बुढीगण्डकी जलविद्युत् आयोजना यही वर्ष थाल्न मुख्य मन्त्रीको आग्रह

ध्यानाकर्षण पत्र ग्रहण गरेपछि प्रधानमन्त्री देउवाले प्रदेश र स्थानीय तहको समृद्धिमा नै समग्र मुलुकको समृद्धि निर्भर रहेको भन्दै गण्डकीबाट आएका योजनालाई प्राथमिकतामा राख्ने बताए ।

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ।

यो वा त्यो बहाना देखाएर भाग्न पाइँदैनः मन्त्री श्रेष्ठ

कार्यक्रममा मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले कार्य सम्पादनमा प्रभावकारीताका लागि मन्त्रालय सबै किसिमले सहयोग गर्न तयार रहेको बताए।

सात दिनभित्र आरक्ष पीडितको समस्या समाधान हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्लाफाँटा राष्ट्रिय (पुरानो वन्यजन्तु आरक्ष) निकुञ्जबाट विस्थापितहरुको समस्या एक साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

न्यायालयको विवाद वार्ताबाट समाधान गर्नुपर्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने बताएको छ।

असफल मेलम्ची आयोजना

मेलम्ची खानेपानी आयोजना राजधानी उपत्यकाको काकाकुल सपनामाथिको निर्मम ठट्टा हो। यतिका वर्ष लगाएर पूरा गरिसकेपछि फेरि पानी नआउने गरी विपत्ति आइलाग्नुको कारण आयोजना निर्माणमा देखिएको कमजोरी प्रमुख रूपमा दोषी छ।

प्रधानन्यायाधीश राजीनामाले विसंगति हट्लान्?

न्यायिक क्षेत्रका कतिपय विज्ञ र अनुभवीले प्रधानन्यायाधीशको राजीनामा मागिरहनुभएको छ। के उहाँहरूको पालामा यो समस्या थिएन?

नागढुङ्गा सुरुङमार्गमा जग्गाको विवाद समाधान हुँदै

सडक यातायातमा नयाँ आयामका रुपमा रहेको सुरुङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रुपमा रहेको थियो। अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहण बाँकी रहेको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।

सरकार न्यायालयभित्रको विवाद समाधान होस् भन्ने पक्षमा छः गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै सरकार सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा रहेको प्रष्टयाएका हुन्।

पूर्वराष्ट्रपतिको टिप्पणीः न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री बेलायत भ्रमणमा निस्किनु राष्ट्रकै बेइज्जत

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

बहुपक्षवादको सुदृढीकरण

संयुक्त राष्ट्र संघले गत वर्ष गरेको विश्वव्यापी परामर्शमा अधिकांशले महामारी तथा जलवायु परिवर्तन जस्ता विषयमा सम्बोधन गर्न विश्वव्यापी सहयोग आवश्यक रहेको बताएका थिए। अधिकांश नागरिकको यही माग पूरा गर्न विश्व नेताले संयुक्त राष्ट्र संघसहित बहुपक्षीय निकायलाई सशक्त पार्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्