१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
vagiya aaadhikari
भाग्यशाली अधिकारी


भाग्यशाली अधिकारीका लेखहरु :

दुराडाँडा: हली-ब्राह्मण मुकाम

आजको समय यान्त्रिक युग हो। आजको संसारमा कुनै मानवले काम गर्नुपर्दैन। केवल मानवले सञ्चालन गर्नु मात्र पर्छ, सबै कुरा तयार हुन्छन्।

मन्डेला हुन सक्छन् नेपाली पनि

विकास गर्छौँ भनेर आएकाहरू कसरी कसलाई असफल गराएर आफू सत्तामा जान पाउँछु भन्ने ध्याउन्नमा लागेका छन्। सत्तापक्षलाई कसरी सत्ता थाम्ने भन्ने ध्याउन्न छ भने विपक्षलाई कसरी तिनलाई सत्ताच्यत गराउन सकिन्छ भन्ने।

नेताले स्यावासी पाउने उपाय

भ्रष्टाचार गर्नु देशको र जनताका लागि घातक हो भन्नेले पनि कसैले घूस दियो भने लिन पछाडि नपर्ने हो भने भष्टाचार गर्नु देश र जनताका लागि घातक हो भनेको केही मतलब भयो त ? भएन नि! जब यो देशमा भएन भन्छौँ भने त्योअनुसार हामीले पनि काम गर्नुपर्‍यो नि।

सबै नेता छन् काम गर्न कोही अघि सर्दैनन्!

सबै नेता छन् काम गर्न कोही अघि सर्दैनन्, नेतालाई अरूले गरेको काम मन पर्दैनन्। हाम्रो देश पछाडि परिसक्यो सारा उठौं भाइ हो, को पछि छ यहाँ नारा लगाउन कोही पछि पर्दैनन्।

कति गौण नेपाली भाषा

घरमा सबै बसिरहेको ठाउँमा विचारी बाले मलाई गोडामा टाउको राखेर ढोग्ने गर्नुहुन्थ्यो। ओहो! कत्रो आदर्श। त्यत्रो गाउँको गन्यमान्य मान्छेले मजस्तो बच्चालाई गोडैमा टाउको राखेर ढोग्नुभयो भने मैले पनि ढोग्नुपर्छ भन्ने विचार मेरो मस्तिष्कमा स्वतःस्फूर्त आयो। यो सबै हामीलाई हाम्रो भाषा–संस्कृतिले सिकाएको हो।

सीमा समाधानका उपाय

नेपालको त्यत्रो भूमि भारतले लिएको छ भन्ने कुरा भारतका ९५ प्रतिशत जनतालाई थाहा छैन। तिनीहरू भन्दै छन्-भारतको भूमि नेपालले मिच्यो। सत्य कुरा हामीले सम्पूर्ण भारतीय जनतालाई बुझाउनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्