१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल मेडिकल तथा ल्याब एक्सपो हुँदै

एसडि प्रोमो मिडियाले इइपिसि भारत र च्यमसन नेपालसँगको सहकार्यमा नेपाल मेडिकल तथा ल्याब एक्सपोको तयारी पूरा गरेको छ।

एक्स्पोमा सबैभन्दा ठूलो बि टु बि मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुने आयोजकले बताएको छ।

प्रदर्शनीमा नेपालबाट ३०० भन्दा बढी प्रदर्शकहरू आउनुका साथै भारत तथा अन्य देशहरूबाट ८०० भन्दा बढी ब्रान्डले हजार भन्दा धेरै उत्पादनहरू तथा सेवाहरू सार्वजनिक प्रदर्शनीमा राख्ने भएका छन्।

प्रकाशित: २७ माघ २०७९ ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App