१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘६० माथि र १२ वर्षमुनिका घरबाहिर ननिस्कनू’

स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट जोगिन विशेषगरी ६० वर्ष उमेरमाथिका व्यक्ति र १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।

सुुदूूरपहाडमा सधै पहिरोको त्रास

बर्खा सुरु भएसँगै सुदूरपहाडी जिल्लामा पहिरोको जोखिम बढने गरेको छ । पहाडी धरातल, सडक निर्माणलगायत मानवीय संरचनाको कारण बर्खायाममा पहिरोले जनधनको क्षति गर्दे आएको छ । बाढी र पहिरोका कारण एक महिनाको अवधिमा बझाङ, दार्चुुला, अछाममा मात्रै २३ जनाले ज्यान गुमाएका छन् भने लाखौं रुपैयाँको धनमाल क्षति भएको छ। पहिरोको कारण १ जना बेपत्ता भएका छन् भने करिब १ सय ८० घरपरिवार विस्थापित भएका छन्। पहिरोको उच्च जोखिममा अधिकांश जिल्लाका गाउँ नै रहेका छन् ।

सीमा नाकामा आउजाउ गर्न दिइदा कोरोना फैलने जोखिम बढ्यो

कपिलवस्तुका सीमा नाकाहरुमा आउजाउ गर्न दिइदा जिल्लामा फेरी कोरोना फैलने जोखिम बढेको छ । कोरोना भाइरसका कारण सरकारले तोकिएको नाकाबाट मालबाहक सवारी सधान बाहेक अरुलाई आउजाउ गर्न रोकेको छ ।

‘भीडभाडमा जानुभयो कि ?’

लकडाउन खुलेपछि तपाईं भीडभाडमा जानुभयो कि ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको प्रश्न हो यो। सर्वसाधारणको दैनिकी सहज होस् भनेर लकडाउन खुलाइएपछि कोरोनाको जोखिम झनै बढेको उल्लेख गर्दै उनले थप सतर्क रहन आग्रह गरे।

रासायनिक मल किन्दा कोरोना संक्रमणको जोखिम

महिना दिन अघिदेखि खुलेआम रुपमा नेपाल र भारतको सीमावर्तीमा आवागमन बढ्दो छ। भारतीय रासानिक मल किन्न नेपाली किसान जाँदा आवागमन बाक्लिएको हो। ८२ किलोमिटर खुला सीमामा रासानिक मल किन्न दैनिक सयौं किसान सीमावर्तीसम्म पुग्छन्।

कक्षा ११ को लब्धांक विद्यालयबाटै

कक्षा ११को लब्धांक अबदेखि विद्यालयलेनै दिने निर्णय सरकारले गरेको छ । कोभिड–१९ संक्रमण जोखिमका कारण रोकिएको ०७७ सालको कक्षा ११ को परीक्षाको संचालन तथा ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अबदेखि स्कुललेनै गर्ने भएको छ ।

कोरोना कहरमा मलको हाहाकार : ‘रासायनिक मल किन्दा किसानलाई ज्यानको जोखिम’

महिना दिन अघि देखि खुलेआम रुपमा नेपाल र भारतको सीमावर्तीमा आवागमन बढ्दो छ । भारतीय रासानिक मल किन्न नेपाली किसान जाँदा आवागमन बाक्लिएको हो । ८२ किलोमिटर खुला सीमामा रासानिक मल किन्न दैनिक सयौं किसान सीमावर्तीमा पुग्छन्।

बाढिपहिरोको जोखिममा रहेका ७१ घर स्थानान्तरण

अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण जिल्लाका सयौँ घर परिवार जोखिममा परेका छन् । जिल्ला सदरमुकाम आसपासका क्षेत्र, राजमार्ग र उत्तरी भेगका विस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

जोखिम मोलेर यात्रा

जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित नागढुङ्गामा कालिगण्डकी नदीको कटानले सडक अवरुद्ध भएपछि भिरबाट यात्रा गर्ने क्रममा विदेशबाट फर्किएका एक यूवाको मंगलबार दिउँसो पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भयो ।

२ दर्जनभन्दा बढी जिल्लामा बाढीको ‘मध्यम जोखिम’

महाशाखाका अनुसार आज बागमती, कन्काई, कमला, पश्चिम राप्तीका केही सहायक नदीमा आकस्मिक बहाव आउने थोरै सम्भावना छ ।

अब ३ दिन बाढीको ‘उच्च जोखिम’ छैन : बाढी पूर्वानुमान महाशाखा

महाशाखाले बुधबार बिहान जारी गरेको शनिबारसम्मको ‘बाढी पूर्वानुमान बुलेटिन’ मा कतै रातो रङ लगाइएको छैन । रातो रङले बाढीको उच्च जोखिम जनाउँछ भने पहेंलो रङले मध्यम जोखिम बुझाउँछ ।

योजना छ, तयारी छैन

बाढी, पहिरो, डुबानलगायतका विपद् रोकथाम र नियन्त्रणका लागि वाग्मती प्रदेशले ‘विपद् कोष’ मार्फत १० करोड रकम विनियोजन गरेको छ।

वर्षेनी बाढीपहिरोको जोखिम : योजना छ, तयारी छैन

बाढी, पहिरो, डुबान लगायतका विपद् रोकथाम र नियन्त्रणका लागि बागमती प्रदेशले ‘विपद् कोष’ मार्फत १० करोड छुट्टाएको छ ।

कोरोना प्रभाव : हजार दिनभित्रका आमा तथा बालबालिका जोखिममा

२०७१ सालमा सुर्खेतमा आएको बाढीले बराहताल गाउँपालिकाको थापाडेराबाट विस्थापित भएर गिरीघाट शिविरमा आउँदा जानकी सुनार १० वर्षकी मात्रै थिइन् । ठूलो परिवार । सडक किनारको अस्थायी बास । पाँच जनाको परिवारलाई खान–लगाउनकै समस्या हुन्थ्यो । स्थायी थातथलोबाट विस्थापित भएपछि जानकीले पढ्न पाइनन् । १४ वर्षमै छोरा जन्मियो । घरमा आठ जनाको परिवार छ । बालबालिकाका लागि सुनौला हजार दिन महत्वपूर्ण हुन्छन् ।

लुकिछिपी राजधानी आउनेबाट संक्रमणको जोखिम बढ्यो

सरकारले कोरोना संक्रमणबाट बचाउनको लागि लामो समयदेखि अन्तरराष्ट्रिय हवाइ उडान र भू–नाका तथा एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशमा रोक लगाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्