झाडी फाडेर सुन्तलाखेती
बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थालेका छन्।
बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थालेका छन्।
अघिल्लो कारबोर तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आज तोलामा २ हजारमा कारोबार भइरहेको छ।
स्थानीय विष्णु खड्काको घरमा गयराति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।
सर्वोच्च अदालतले सरकारले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता संविधान र सन्धि ऐनअनुसार छ, छैन भन्नेबारेमा बृहत् व्याख्या गर्नुपर्ने आवश्यकता ठान्दै फागुन २९ देखि निरन्तर सुनुवाइ गर्न आदेश गरेको छ।
विभिन्न जिल्लामा शृंखलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई यहाँबाट प्रहरीले पक्राउ गरेको छ।
‘करिब साढे दुई वर्षअगाडि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी भएकै बेला विकलले अमेरिकामा पत्नीको नाममा घरजग्गा खरिद गरेका हुन्,’ स्रोतले भन्यो।
भरतपुर महानगरपालिका-१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूर्णता दिने उद्देश्यले महानगरले यो टेन्डर आह्वान गरेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारलाई खरानीको डल्लोको संज्ञा दिँदै जति बेला पनि ढल्न सक्ने बताएका छन्।
नेतृत्वमा महिला सहभागिता भएन भन्ने भनाइलाई ताप्लेजुङका ६ वटा कार्यालयको नेतृत्व सम्हालेका महिलाले असत्य सावित गरिदिएका छन्।
कालिकोटको सुनथराली विमानस्थलको उद्घाटन भएको छ। सोमबार उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन्।
आइतवार १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमवार २ सयले घटेको हो।
बोल्न र सुन्न सक्नेलाई मात्र सफलता हासिल हुँदैन। श्रवणशक्ति नभएका र बोल्न नसक्ने थुप्रैले आफ्ना जिम्मेवारी सहजै निर्वाह गरिरहेका छन्।
कालिकोटको सुनथराली विमानस्थलको फागुन १४ गते परीक्षण उडान हुने भएको छ।
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले समितिको बैठक क्यालेण्डरअनुसार चलाउन माग गरेका छन्।