१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

फेरि बढ्न थाल्यो सुनको मूल्य, आज तोलामा २ हजारले वृद्धि

सुनको तोलामा २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार सुन तोलामा २ हजारले वृद्धि भएर १ लाख २१ हजार पुगेको छ। अघिल्लो कारबोर  तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आज तोलामा २ हजारमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि आज तोलाको २० रुपैयाँले बढेको छ। अघिल्लो कारोबार तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आज १ हजार ४१० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

पछिल्लो समय निरन्तर सुनको मूल्य बढिरहेको छ।

प्रकाशित: २० फाल्गुन २०८० ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App