१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सुन २ सय र चाँदी ५ रुपैयाँले घट्यो

सोमवार सुन तोलामा १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतवार १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमवार २ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। आइतवार तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमवार १३९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १४ फाल्गुन २०८० १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App