वर्षासँगै बिग्रन थाले सडक, कष्टकर बन्दै यात्रा
उदयपुरगढी गाउँपालिकाका तावाश्री, बर्रे, डुम्रे, गढी, भलायडाँडा लगायतका विभिन्न वडाका स्थानीय सडकहरु वर्षाले प्रभावित पारेर यातायात अवरुद्ध हुँदै आएको छ।
उदयपुरगढी गाउँपालिकाका तावाश्री, बर्रे, डुम्रे, गढी, भलायडाँडा लगायतका विभिन्न वडाका स्थानीय सडकहरु वर्षाले प्रभावित पारेर यातायात अवरुद्ध हुँदै आएको छ।
आर्थिक मसान्तमा काम सकाएर निकासा भएको रकमको हिसाब–किताब गरिरहेका बेला प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्षसहित तीन जनाले उपभोक्ता समितिको रकम लुटपाट गरे।
पुटिन राष्ट्रपति भएपछि प्रिगोजिन विभिन्न उच्च तहका राजनीतिक भ्रमणमा आएका व्यक्तित्वका लागि खानाको व्यवस्थापन गर्ने व्यक्ति चुनिए। ठुला ठुला भोजमा उनी अनिवार्य हुन थाले। हुँदाहुँदा उनले पछि ‘पुटिनका भान्से’ भनेर उपनाम समेत पाए।
स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्।
इटहरीको एक निजी विद्यालयमा सुतेकै स्थानमा एक छात्रको मृत्यु भएको छ। इटहरी वडा नं. ४ मा सञ्चालित सेकेन्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षे जेनिस श्रेष्ठको मृत्यु भएको हो।
विदेशमा विद्यावारिधि उपाधि हासिल गरी नेपाल आएका प्राध्यापकहरूलाई फालेर दलका कार्यकर्ता भर्ती गरिएको विश्वविद्यालयकै प्राध्यापकहरूको भनाइ छ।
भूकम्पले चर्किएका घरका भित्तामा झार पलाएको छ। सुनसान र खण्डहर बनिसकेको छ। मितेरी पुलसँगै जोडिएको लिपिङ विपद्पछि शोकमा डुबे जस्तो भएको छ। एकनास सुसाएको भोटेकोशी र आकलझुकल चल्ने सवारी साधनबाहेकको आवाज त्यहाँ सुनिंदैन।
तीन दिनदेखि बन्द कर्णाली करिडोर खुलेको छ। वर्षाले ठाउँ–ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि शनिबार खुलेको हो।
प्रतिनिधिसभा र राष्ट्रियसभाले संसद्का कामलाई बिनाअवरोध निरन्तर अघि बढाउन पाउनुपर्छ। संसद्को नियमित काम अघि बढाउन सांसदहरू पनि त्यही किसिमको अनुशासन र भूमिकामा बाँधिनुपर्छ।
साँच्चै कांग्रेस रूपान्तरणतर्फ हो भने चन्द्र भण्डारीले भने जस्तै युवाहरू नेतृत्वमा आए पनि उनीहरू एक्लै हिँडेर केही हुनेवाला छैन। परिवार, गुट, उपगुट छाडेर सामूहिक रूपमा नेतृत्वसँग रूपान्तरणका अजेन्डा राख्नुपर्छ।
बाजुरा जिल्लाको सदरमुकाम अवस्थित पालिका हो, बडीमालिका । बडीमालिकासँग जति अवसर छन्, त्यो भन्दा बढी चुनौति देखिन्छन्।
नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ।
बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै सहरभन्दा अलग, एकान्त तथा मनोरम वातावरणसहित ‘नेपालगन्ज ग्रिन सिटी’ निर्माण हुने भएको छ। रासिद अहमद कुरेसी अध्यक्ष रहेको कालिका हाउजिङ प्रालिले नेपालगन्ज–६ स्थित हरियाबाबा रोड, रामनगरमा उक्त ग्रिन सिटी निर्माण गर्न थालेको हो।
सरकार गठन र विघटनको दुश्चक्रबाट आजित जनतालाई संविधानको यो व्यवस्थाले केही आशा जगायो, अब देशमा कम्तीमा दुई वर्ष एउटा सरकारले काम गर्नेछ।
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन्।