११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वर्षासँगै बिग्रन थाले सडक, कष्टकर बन्दै यात्रा

उदयपुरगढी गाउँपालिकाका तावाश्री, बर्रे, डुम्रे, गढी, भलायडाँडा लगायतका विभिन्न वडाका स्थानीय सडकहरु वर्षाले प्रभावित पारेर यातायात अवरुद्ध हुँदै आएको छ।

‘अराजक’ बन्दै जनप्रतिनिधि

आर्थिक मसान्तमा काम सकाएर निकासा भएको रकमको हिसाब–किताब गरिरहेका बेला प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्षसहित तीन जनाले उपभोक्ता समितिको रकम लुटपाट गरे।

पुटिनका भान्सेले भयभीत तुल्याएको समय

पुटिन राष्ट्रपति भएपछि प्रिगोजिन विभिन्न उच्च तहका राजनीतिक भ्रमणमा आएका व्यक्तित्वका लागि खानाको व्यवस्थापन गर्ने व्यक्ति चुनिए। ठुला ठुला भोजमा उनी अनिवार्य हुन थाले। हुँदाहुँदा उनले पछि ‘पुटिनका भान्से’ भनेर उपनाम समेत पाए।

दरबन्दीमा पठाउँदा आत्महत्या गर्छु भनेर धम्की आयोः स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्।

सुतेकै स्थानमा विद्यार्थीको मृत्यु, होस्टेलमा तालाबन्दी

इटहरीको एक निजी विद्यालयमा सुतेकै स्थानमा एक छात्रको मृत्यु भएको छ। इटहरी वडा नं. ४ मा सञ्चालित सेकेन्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षे जेनिस श्रेष्ठको मृत्यु भएको हो।

बेथितिको अखडा बन्दै कृषि विश्वविद्यालय

विदेशमा विद्यावारिधि उपाधि हासिल गरी नेपाल आएका प्राध्यापकहरूलाई फालेर दलका कार्यकर्ता भर्ती गरिएको विश्वविद्यालयकै प्राध्यापकहरूको भनाइ छ।

खण्डहर तातोपानी: ‘माथि भिर तल खोला, के गरेर खाने होला?’

भूकम्पले चर्किएका घरका भित्तामा झार पलाएको छ। सुनसान र खण्डहर बनिसकेको छ। मितेरी पुलसँगै जोडिएको लिपिङ विपद्पछि शोकमा डुबे जस्तो भएको छ। एकनास सुसाएको भोटेकोशी र आकलझुकल चल्ने सवारी साधनबाहेकको आवाज त्यहाँ सुनिंदैन।

बन्द कर्णाली कोरिडोर खुल्यो

तीन दिनदेखि बन्द कर्णाली करिडोर खुलेको छ। वर्षाले ठाउँ–ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि शनिबार खुलेको हो।

जुहारी खेल्ने स्थल बन्दै संसद्

प्रतिनिधिसभा र राष्ट्रियसभाले संसद्का कामलाई बिनाअवरोध निरन्तर अघि बढाउन पाउनुपर्छ। संसद्को नियमित काम अघि बढाउन सांसदहरू पनि त्यही किसिमको अनुशासन र भूमिकामा बाँधिनुपर्छ।

कांग्रेस रूपान्तरणका छाल

साँच्चै कांग्रेस रूपान्तरणतर्फ हो भने चन्द्र भण्डारीले भने जस्तै युवाहरू नेतृत्वमा आए पनि उनीहरू एक्लै हिँडेर केही हुनेवाला छैन। परिवार, गुट, उपगुट छाडेर सामूहिक रूपमा नेतृत्वसँग रूपान्तरणका अजेन्डा राख्नुपर्छ।

प्रविधिमैत्री पालिका बन्दै बडीमालिका

बाजुरा जिल्लाको सदरमुकाम अवस्थित पालिका हो, बडीमालिका । बडीमालिकासँग जति अवसर छन्, त्यो भन्दा बढी चुनौति देखिन्छन्।

आज देशभर बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्धामा बहस नहुने

नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ।

‘नेपालगन्ज ग्रिन सिटी’ बन्दै

बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै सहरभन्दा अलग, एकान्त तथा मनोरम वातावरणसहित ‘नेपालगन्ज ग्रिन सिटी’ निर्माण हुने भएको छ। रासिद अहमद कुरेसी अध्यक्ष रहेको कालिका हाउजिङ प्रालिले नेपालगन्ज–६ स्थित हरियाबाबा रोड, रामनगरमा उक्त ग्रिन सिटी निर्माण गर्न थालेको हो।

अस्थिर बन्दै सरकार

सरकार गठन र विघटनको दुश्चक्रबाट आजित जनतालाई संविधानको यो व्यवस्थाले केही आशा जगायो, अब देशमा कम्तीमा दुई वर्ष एउटा सरकारले काम गर्नेछ।

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्