कोरोना महामारीबाट सिक्नुपर्ने नौ पाठ
विश्वमा कोरोना नियन्त्रणका प्रयास हेर्ने हो भने पुरुषको भन्दा महिलाको नेतृत्व अब्बल देखिन्छ ।
विश्वमा कोरोना नियन्त्रणका प्रयास हेर्ने हो भने पुरुषको भन्दा महिलाको नेतृत्व अब्बल देखिन्छ ।
गत चैत ११ गते दादुरा रुबेलाको खोप अभियान सुरु भएकै समयमा दादुराको महामारीबाट धादिङको बेनिघाट रोराङ गाउँपालिकाका आठ महिने शिशु सुशान्त चेपाङ र १७ गते २९ महिने अनिसा चेपाङको मृत्यु भयो । बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङबस्तीहरुमा फैलिएको दादुराबाट गाउँका अन्य एक सय ५० भन्दा बढी बिरामी भए । कोरोना भाइरस (कोभिड–१९) का कारण सिंगो विश्व त्रसित भैरहेका बेला दादुराको महामारीले चेपाङबस्तीमा पीडा थपेको थियो । स्वास्थ्य कार्यालय र गाउँपालिकाको पहलमा बिस्तारै नियन्त्रणमा आयो ।
गिमलेटले आफ्नो संस्मरणमा त्यतिबेला फैलिएको महामारीबारे चर्चा गरेका छन् । उनले लेखेको त्यतिबेलाको महामारीको प्रसङ्ग अहिलेको विश्वव्यापी महाव्याधिको समयमा स्मरण गर्नु उचित र उपयोगी हुनसक्छ ।
महामारीको समय विदेशमा रहेका नेपालीका लागि कस्ता काम भइरहेका छन्?
झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ।
स्थानीय उत्पादनलाई बढावा नदिने हो भने यो वर्ष जस्तै देखिएका महामारीले खाद्य संकट निम्तने निश्कर्षसहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले ‘खाद्यान्न संकटको समाधान, स्थानीय कृषि उत्पादन’ भन्ने नारा तय गरेको छ ।
स्कूल कहिले सुचारु होलान् बालबालिकाको पठनपाठन नियमित होलारु अडकल गर्न सक्ने अवस्थामा हामी अहिले छैनौं।
प्रदेश सरकारले कर्णालीमा ‘मेडिकल मार्च’ अभियान सञ्चालन गर्दै छ। यसको उद्देश्य कोरोना भाइरस रोकथामका लागि जनचेतना फैलाउनु, -यापिड टेस्ट गर्नु मात्रै होइन, अन्य स्वास्थ्य सेवा पनि जनताका घरदैलोसम्म पु-याउनु पनि हो।
विपत् वा संकट जहिले पनि आकस्मिक हुन्छ । बलियो पूर्वतयारी, प्रभावकारी प्रतिकार्य योजना, तयार अवस्थामा स्रोत–साधन भए नै विपत् वा संकटको सामना गर्न सहज हुन्छ । तर, भर्खरै सुरु गरेका स्थानीय, प्रदेश सरकारसँग पर्याप्त स्रोत–साधन, नागरिकको तथ्यांक र विपतसँग लड्ने अनुभव छैन ।
कोरोना भाइरसको महामारी र निजी क्षेत्रले नागरिकप्रति गरेको व्यवहार तथा असहयोगले सरकारी स्वास्थ्य सेवाको पूर्वाधारमा राज्यले लगानी गर्नुपर्ने देखिएको छ ।
आफ्नो घर कैलाली जानका लागि परिना चौधरीका दम्पती डेढ वर्षे छोरो बोकेर बुटवलदेखि हिँडे। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले लक–डाउन गरेपछि उनीहरूलाई बस्न–खान समस्या भयो।
अदालतबाट प्रवाह गरिने सेवाको सर्वसुलभ उपलब्धताका लागि आवश्यक सामग्री र बजेट अभावमा स्वास्थ्यसँगै सम्झौता गर्नुपर्ने अवस्था आइपरेमा यो राज्यका लागि ठूलो चुनौती हो ।
‘रोल्पाका बिभिन्न गाउँहरुमा हैजा फैलियो । वरपर चारतिर छिमेकमा मान्छे मर्न थाले । जंगल तिर भागाभाग भयो । बि.स. २००० सालको बैसाख, जेठ महिना तिर मेरी आमा पनि बित्नु भो । गाउँहरुले सबै भागे । मामाहरु पल्लो गाउँ पेदिखोलाबाट आएर बारीको कान्ला मुनि खाल्डो खनिदिएर उतैबाट फर्किनु भो । बुवाले मेरी आमाको कम्मरमा नाम्लोको डोरीले बाधेर घिसार्दै खाल्डोमा लगेर पुर्नु भयो ।’ रोल्पा नगरपालिका १ मेवाङका ८७ वर्षिय नन्दलाल पोख्रेलले विगतको महामारीको कथा सुनाए ।
विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ को प्रभावबाट नेपाल पनि अछूतो रहेन। यो भाइरसको सामुदायिक विस्तार भइसकेको छ।
यो मागमात्र गर्ने समय हैन । आफूले, आफ्नो समूहले, आफ्नो संस्थाले सकेको गर्ने र नसकेको विषयमामात्र सरकार वा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने कार्यचाहिँ महत्वपूर्ण हुन्छ ।