एसियाली रग्बीको सबैभन्दा ठूलो प्रतियोगिता एसिया रग्बी सेभेन्स ट्रफी २०२४ ले इमिरेट्सको साथ पाएको हो। यससँगै अब यस प्रतियोगिताको नाम एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ हुने भएको छ।
सुरुमा सरकारी हेलिकोप्टरलाई अनुरोध गरे। समयमा पुग्ने कुराको अनिश्चित भएपछि निजी हेलिकोप्टर मगाए। सोही हेलिकोप्टरमार्फत गत साता काठमाडौंस्थित मोडेल अस्पताल पुर्याए। अस्पताल पुग्दा शेर्पा बेहोस अवस्थामा थिइन्।