गेटामा सत्याग्रह बस्न डा केसीलाई स्थानीयको अवरोध, धनगढीको धर्मशालामा बस्ने तयारी
स्थानीय बासिन्दाको गेटा विश्वविद्यालय हुनुपर्ने माग रहेकोमा डा केसीले स्वास्थ्य प्रतिष्ठान सञ्चालन हुनुपर्ने भनेका कारण उनलाई अनसन बस्न नदिइएको हो।
स्थानीय बासिन्दाको गेटा विश्वविद्यालय हुनुपर्ने माग रहेकोमा डा केसीले स्वास्थ्य प्रतिष्ठान सञ्चालन हुनुपर्ने भनेका कारण उनलाई अनसन बस्न नदिइएको हो।
मुलुककै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयका रूपमा परिचित त्रिभुवन विश्वविद्यालय (त्रिवि) उच्च शिक्षाका लागि नेपालको पहिलो शैक्षिक संस्था हो। छ दशकभन्दा लामो इतिहास बोकेको यस विश्वविद्यालयबाट लाखौँ विद्यार्थीले आफ्नो सुनौलो भविष्य कोरिसकेका छन्।
चितवनको भरतपुर महानगरपालिका १९ स्थित शारदा माध्यमिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ।
दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो।
न्यु स्टार पोल १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।
किटानी जाहेरीमा अजितको हत्यामा सम्झना पराजुली, टेकबहादुर पराजुली र ध्रुव पराजुली संलग्न भएको दाबी गरिएको छ।
यो मिलिभगत वा संयोग जे भए पनि आफैंलाई शिक्षित/दीक्षित तुल्याउने सरस्वतीको मन्दिरमाथि गम्भीर धोका हो।
भारतीय दूतावासका कन्सुलर प्रसन्न श्रीवास्तव उदयपुर आइपुगेका छन्।
यसले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिमा पनि टेवा पुग्ने सरकारी विश्वास छ। तर पछिल्लो समय विद्यालयमा दिवा खाजा नीति तथा कार्यक्रममा सीमित भएको छ।
विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको बन्धक बनाउने काम अब दलहरूले बन्द गर्नुपर्छ,’ ढकालले भने, ‘भागबन्डा मिलाउने निहुँमा विश्वविद्यालयलाई नेतृत्वविहीन बनाउनु राम्रो होइन। यसको असर समग्र प्रशासन र शैक्षिक उन्नयनमा पर्छ।’
प्रीतिमा १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
संस्कृत माध्यमिक विद्यालय (दरबार हाई स्कुल) मा संस्कृत शिक्षाअन्तर्गत कर्मकाण्ड विषय अध्ययन गर्ने विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन स्कुल प्रांगणमै अग्नि स्थापना तथा रुद्राभिषेकको विधि सिकाइएको छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पदका लागि विश्वविद्यालयका पूर्व पदाधिकारीहरू नै दौडधुप गरिरहेका छन्।
सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत छन्। पढाईसँगै उनले सीपमूलक तालिम पनि सिकेका छन्।
निजी लगानीका विद्यालयहरु पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालयको रुपमा बुझ्नु पर्ने भन्ने संशोधनसहितको विद्यालय शिक्षा ऐनको संशोधन प्रस्ताव सभामुखको कार्यालयबाट संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्राप्त भएको छ।