२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हिमालय एयरलाइन्सबाट निःशुल्क खोप ढुवानी

निःशुल्क कार्गो उडानबाट एयरलाइन्सले दुई लाख २५ हजार रूपैयाँ बराबरको आर्थिक योगदान गर्ने कम्पनीले जनाएको छ।

६० देखि ६५ वर्ष उमेर समूहलाई जेठ २५ गतेदेखि कोभिडविरुद्धको खोप दिइने

नेपाल वायुसेवा निगमको जहाजले ८ लाख र एक लाख हिमालय एयरलायन्सले तिब्बतको केरुङबाट लिएको हो। बाँकी एक लाख बुधबार ल्याउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ।

व्यवसायी भन्छन्ः कोरोनाविरुद्धको खोप नपाएसम्म पर्यटन क्षेत्र खुल्दैन

कोरोना भाइरसको दोश्रो लहरसँगै वैशाख दोश्रो सातादेखि पर्यटन क्षेत्र ठप्प छ । सुनसान बनेको पर्यटन क्षेत्र अब कहिले खुल्ला भन्ने यकिन छैन । तर, पर्यटन व्यवसायी भने कोरोनाविरुद्धको खोप नपाएसम्म अवस्था सहज भईहालेपनि व्यवसाय नखोल्ने अडानमा छन् ।

प्रदेशबासीलाई खोप, होम आइसोलेसनमै मेडिकल सेवा

देश सरकारले कोरोना रोकथाम र उपचारका लागि अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत राष्ट्रसेवक कर्मचारीका लागि प्रोत्साहनका व्यवस्था गर्न बजेटले सम्बोधन गर्ने जनाएको छ।

चीनले अनुदानमा दिएको खोप आज नेपाल ल्याइँदै

चीनले अनुदानमा दिएको करिब ८ लाख डोज खोप आज काठमाडाैं आउँदै छ। नेपाल एयरलाइन्सको चार्टर विमानबाट मंगलबार काठमाडौँ आउन लागेको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग करिब १० लाख खोपको सहयोगको घोषणा गरेका थिए।

खोप खरीदको लागि धरान उपमहानगरद्वारा स्वीकृति माग

संघीय र प्रदेश सरकारबाट कोभिड १९ विरुद्धको आवश्यक मात्राको खोप उपलब्ध हुन नसकेपछि धरान उपमहानगरपालिका आफैले खरीद गर्ने भएको छ ।

खोप उपलब्ध गराउन बेलायती महारानीलाई पत्र

नेपाल सरकारले कोभिड १९ विरुद्धको खोप सहायताको लागि बेलायती महारानीसमक्ष माग गरेको छ।

अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने

विभिन्न मित्रराष्ट्रसँग कोभिड–१९ विरुद्धको खोप सहयोग तथा खरिदका लागि माग गरिरहेकोमा अमेरिका र चीनबाट छिटो खोप प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत परराष्ट्र तथा विदेश मामिलामन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्।

उद्योगीलाई सुटुक्क खोप, स्थानीयले थाहा पाएपछि स्वास्थ्यकर्मी र उद्योगीको भागाभाग

प्रदेश १ का विपक्षी दलहरूले प्रदेश सरकारले पहुँचका आधारमा सुकुक्क आसेपासे र ठूला उद्योगी व्यवसायीलाई खोप दिएको आरोप लगाइरहेका बेला शुक्रबार विराटनगरस्थित सिटी सिनेमा हलमा खोप लगाउने गरेको पुष्टि भएको हो।

उदयपुरमा फेरि थपिए ७८ संक्रमित, जेठ २१ सम्म निषेधाज्ञा

जिल्लामा संक्रमितमध्ये १४ महिलासहित ३१ जना रहेका छन्। योसहित निको हुनेको संख्या उदयपुरमा २ सय ८ पुगेको छ। निको हुनेमा त्रियुगामा ३२ महिलासहित ९३ जना छन् भने चौदण्डीगढीमा २१ महिलासहित ४७ जना छन्।

राष्ट्रपतिको खोप कूटनीति

ढिलै भए पनि राष्ट्रपति भण्डारीले सुरु गरेको खोप कूटनीति अन्य हिसाबले पनि अघि बढ्नुपर्छ। त्यो संस्थाले आमनागरिकलाई जोगाउन सरकारलाई सशक्त कोरोना नियन्त्रण कूटनीतिका निम्ति पनि प्रेरित गर्न सक्नुपर्छ। यसो गर्ने हो भने राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको खल्तीमा रहेको भन्नेजस्तो चित्रण पनि कम हुन जानेछ।

फाइजरको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास

फाइजरको कोरोना भाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ।

गोरखामा आइतबारदेखि काेराेना खोपकाे दोस्रो मात्रा लगाइने

कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन छुटेकालाई स्वास्थ्य कार्यालय गोरखाले आगामी आइतबारदेखि लगाउने भएको छ ।

थप १० लाख डोज खोप दिँदै चीन

मित्र राष्ट्र चीनले नेपाललाई थप १० लाख डोज खोप दिने भएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको टेलिफोन वार्तापछि चीनले नेपाललाई थप खोप दिने निर्णय गरेको नेपालका लागि चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्