१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

खोप उपलब्ध गराउन बेलायती महारानीलाई पत्र

नेपाल सरकारले कोभिड १९ विरुद्धको खोप सहायताको लागि बेलायती महारानीसमक्ष माग गरेको छ। 

नेपाली दूतावास लण्डनका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई बेलायतबाट नेपाललाई खोप सहायता उपलब्ध गराउन अनुरोध गरेकी हुन्। 

राष्ट्रपति भण्डारीले बेलायतको विदेश मन्त्रालयमार्फत ३० मेमा प्रेषित गरिएको नेपाली राजदूतावासले आइतबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

प्रकाशित: १७ जेष्ठ २०७८ ०८:०१ सोमबार

नेपाल सरकार कोभिड १९ विरुद्धको खोप