coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीले गरे देशकै लामो झोलुंगे पुल उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार कमला नदीमा निर्माण गरिएको झोलुंगे पुल उद्घाटन र पक्की पुल शिलान्यास गरेका छन्।

आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित

‘पूर्वप्रधानमन्त्रीले शिलान्यास गर्दा हाम्रो पनि परेछ। अस्पताल बनाउन भनेर जग्गा जुटाएर घडेरी सम्यायौँ। डिपिआर पास गरेर अर्थमन्त्रालय गयौँ। मन्त्रालयले सबै पैसाको सुनिश्चितता छैन भन्छ।’

अर्थमन्त्री भन्छन्:ओलीले गरेका शिलान्यासको दायित्व अहिले व्यहोर्नु परेको छ

डा. महतले अर्थतन्त्र सकारात्मक भए पनि बजेटरी सिस्टममा समस्या भएको पनि उल्लेख गरे। त्यसलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने जानकारी दिए।

पुनर्निर्माण गरिँदै १३६ बर्से झोलुंगे पुल

एक सय ३६ वर्षअगाडि निर्माण गरिएको म्याग्दीको बेनी नगरपालिका ७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुंगे पुल पुनर्निर्माण हुने भएको छ।

मन्त्री देउवाले गरे मोटरेबल पुलकाे शिलान्यास

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले त्रिवेणी र बझाङ जोड्ने मोटरेबल पुलकाे शिलान्यास गरेका छन्।

बुढीगंगामा साँढे २ अर्ब लागतको अस्पताल शिलान्यास

मोरङको बुढीगंगामा साँढे २ अर्ब लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। शिवम अर्गनाइजेसनले निर्माण गर्न लागेको अस्पतालको मंगलबार शिलान्यास गरिएको छ ।

पर्यटक तान्दै रिघा उदय बुद्धविहार

वरपर जंगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार। उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।

भानुभक्तको शालिक शिलान्यास गरेको भन्दै मेयरको फोटो जलाईयो

जनकपुरधाम उपमहानगरपालिका- १स्थित भानुचोकमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माणका लागि गरेको शिलान्यास विरुद्धमा मधेस केन्द्रीत दलका युवाहरू आन्दोलित बनेका छन्।

मन्त्रीमण्डल आज नै विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्यमा छु: प्रचण्ड

आज (बिहीबार) भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्दै प्रचण्डले आज बेलुकासम्म मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्य रहेको बताएका हुन् ।

पूर्वाधारका लागि छुट्टयाइएको बजेटबाट सभाहल

निर्माण पूरा भएका सभाहलहरूको सञ्चालनमै सरकारलाई करोडौंको व्ययभार थपिरहेका बेला पूर्वाधार विकासका लागि छुट्टयाइएको बजेटबाट लहडको भरमा ठाउँठाउँ नयाँ सभाहल शिलान्यास हुन थालेका छन्।

पन्ध्र बेडको सुविधा सम्पन्न अस्पतालको शिलान्यास

कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर १ मा १५ बेडको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्