२२ वैशाख २०८१ शनिबार
image/svg+xml

इन्द्रजात्राको रौनकः श्वेत भैरवको प्रसाद खान पुरूषहरूको भीड (फोटोफिचर)

बिहीबार श्वेत भैरवको प्रसाद ग्रहण गर्न पुरुषहरुको ठूलै भीड लागेको थियो।

राप्रपा कास्कीबाट प्रदेश ‘ख’ मा गिरी सर्वसम्मत

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ। त्यस्तै सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिस भएको छ।

हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइयो (फोटोफिचर)

काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा आज बिहान ७: १७ को साइतमा लिङ्गो ठड्याएर इन्द्रजात्राको सुरु गरिएको हो।

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परेः सुजाता कोइराला

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

राप्रपा नेपाल र आयोगबीचको मुद्दा टुंगो नलाग्दा मतपत्र छाप्न ढिलाइ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको चुनाव चिन्हबारेको मुद्दा टुँगो नलाग्दा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपत्र छपाइमा ढिलाइ भएको छ।

ताप्लेजुङमा पाँच दलद्वारा उम्मेदवार सिफारिस

नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन्। नेकपा एमालेले उम्मेदवार सिफारिसका लागि मंगलबारबाट प्रदेश कमिटी स्तरीय छलफल सुरु गरेको छ।

लिङ्देनले दिए सांसद पदबाट राजीनामा

प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेर उनले चुनाव घोषणा भइसकेको अवस्थामा तलब भत्ता खाएर बस्न नहुने भन्दै राजीनामा दिने घोषणा गरेका हुन्।

मोरङ २ बाट डा मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस

नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल र नेतृ सुजाता कोइरालाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को बिहीबार बसेको बैठकले रिजाल र कोइरालाको नाम सिफारिस गरेको हो।

चलचित्र ‘प्रकाश’ले नेपाली राजनीतिमा भएको विकृतिलाई उदांगो पारेको छः लिङ्देन

बुधवार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चलचित्रले जनक्रान्ति र कम्युनिष्टको नाममा नेपालमा भइरहको विकृतिलाई उदांगो पारेको बताएका छन्।

मोरङ-३ बाट नायिका रेखा थापाको नाम सिफारिस

राप्रपाका सहायक प्रवक्ता दिनेश साहका अनुसार राप्रपाले पहिलो नम्बरमा नायिका थापाको नाम मोरङ क्षेत्रनम्बर–३ बाट सिफरिस गरेको जानकारी दिए।

काठमाडौँलाई सफा सुन्दर र स्वच्छ बनाउन बालेनको प्रयास प्रशंसनीयः कमल थापा

अवैध संरचना भत्काउने र देशको राजधानीलाई सफा सुन्दर र स्वच्छ बनाउन मेयर बालेन्द्र शाह(बालेन)को प्रयास प्रशंसनीय भएको बताएका छन्।

कमल थापा नेतृत्वको राप्रपा र एमालेबीच गठबन्धनको तयारी

‘यतिबेलाको गठबन्धन सैद्दान्तिक र वैचारिकभन्दा पनि चुनाव जित्ने मात्र हो,’ उनले भने, ‘जहाँ गठबन्धन हुँदैन, त्यहाँ सबै स्थानमा हाम्रो पार्टीका उम्मेदवार भने हुन्छन्।’

अन्तरजातीय मिलनको सुन्दर परिवार

थरीथरीका जातिको बसोबास भएको गोलबजारमा सिंह परिवार पनि चौहान, अधिकारी, लामाको मिश्रणले इन्द्रेणीजस्तै बनेको छ ।

‘बाघ’ मारेपछि बन्दीपुरमा बाघजात्रा सकियो

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मंगलबार सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्