१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौँलाई सफा सुन्दर र स्वच्छ बनाउन बालेनको प्रयास प्रशंसनीयः कमल थापा

फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिका भित्र बनेका अवैध संरचना भत्काउने र देशको राजधानीलाई सफा सुन्दर र स्वच्छ बनाउन मेयर बालेन्द्र शाह(बालेन)को प्रयास प्रशंसनीय भएको बताएका छन्।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौँलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन शाहको प्रयास प्रशंसनीय छ। तत्काल केही असुविधा भएपनि यसले दीर्घकालमा सबैलाई फाइदा हुन्छ। यस कार्यमा सबैले सहयोग गरौँ।’

प्रकाशित: ९ भाद्र २०७९ ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App