१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विदुर र धीरबहादुरको जोडीलाई स्वर्ण

विदुर विष्ट र धीरबहादुर गुरुङको जोडीले दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा बुधबार स्वर्ण जितेको छ।

आर्मी र एपिएफ च्याम्पियन

नेपाल आर्मी र एपिएफ क्लब शनिबार छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेका छन्। आर्मी पुरुष तथा एपिएफ महिलामा च्याम्पियन बनेका हुन्।

राष्ट्रिय बेसबल फाइभ बुधबारदेखि

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा नेपालमा पहिलोपटक राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिप हुने भएको छ।

बुढानीलकण्ठ र गोल्डेन गेट फाइनलमा

बुढानीलकण्ठ र गोल्डेन गेट समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन्।

नेपाल मिक्स टिम विधामा पराजित

अन्तिम तथा निर्णायक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले हराउँदै ३–२ को नतिजासहित आफ्नो देशलाई उपाधि दिलायो।

पुलिसका दुवै टोली विजयी

नेपाल पुलिस क्लबले शनिबारदेखि सुरु भएको सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्पm संघर्षपूर्ण जित निकाल्दा महिलामा भने सहजै सफलता प्राप्त गरेको छ।

मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र

नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरू उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र पारिरहेको जनाएको छ।

निर्माण व्यवसायीले ६० अर्बको भुक्तानी अझै पाएनन्

मुलुकभरका निर्माण व्यवसायीले निर्माण सम्पन्न भएका आयोजनाबाट ६० अर्ब रूपैयाँ भुक्तानी रोकिएको बताएका छन्।

खेल चलिरहँदा पोखरा रंगशाला भित्रको कभर्डहलमा आगलागी

पोखरा रंगशाला भित्रको वहुउद्देश्यीय कभर्ड हलमा आगलागी भएको छ। खेल संचालन भइरहँदा विद्युत सर्ट भएर आगलागी भएको हो।

दुई पुलिसको विजयी सुरुआत

विभागीय टोलीद्वय नेपाल पुलिस र एपिएफ क्लबले मंगलबारबाट सुरु भएको बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

मुलुकभर महोत्सवमय मतदान

संविधान सभाबाट नयाँ संविधान जारी भएपछि दोस्रोपटक शुक्रबार भएको स्थानीय तह निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्