नाट्टा कार्यालयमा पुनः तालाबन्दी
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कार्यालयमा लागेको तालाबन्दी मंगलबार खुला गरिएको भए पनि बुधबार पुनः ताला लगाइएको छ।
पर्यटक प्रहरीले आफ्नो पहिचान खोज्न पर्यटक प्रहरी ऐन २०३५ संशोधनका लागि पहल गरेको छ। पर्यटकीय गन्तव्य र पर्यटक दुवैलाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले स्थापना भएको ४४ आंै वर्ष पूरा भइसक्दा पनि पर्यटक प्रहरीले आफ्नो परिचयको खोजी गरिरहेको छ।
हेर्नुस् त, यो जम्मै सुन मैले माछा मारेर लगाएको हो। मैले मात्र होइन, बुहारीले लगाएको त्यो सबै सुन पनि माछा मारेर नै लगाएकी हुन्’ ५८ वर्षीया सानु जलहारी खुसी हुँदै आफू र बुहारीले कानभरि लगाएको सुन देखाउँदै भन्छिन्, ‘हाम्रो त जागिर भने पनि, पढाइ भने पनि यही जलहारी पेसा हो। यसले नै सबै थोक टार्छ।
पर्यटन मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकासमा आफ्नो आफूले महत्वपूर्ण भूमिका खलेको दाबी गरे। ‘पर्यटन क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत सुधार गरेको छु,’ मन्त्री पदबाट बिदा हुनुअघि प्रेस नोट सार्वजनिक गर्दै भने, ‘पर्यटन क्षेत्रको पुनरुत्थानको लागि कार्ययोजना ल्याएको छु।’