४ वैशाख २०८१ मंगलबार
Yanika rai
एनिका राई


एनिका राईका लेखहरु :

पर्यटनलाई ध्यानमा राखेर भाेलिदेखि २४सै घण्टा ठमेल र दरबारमार्ग खुल्ने

पर्यटनलाई ध्यानमा राखेर भाेलि वैशाख १ गतेदेखि२४ सै घण्टा काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग खुल्ने भएको छ।

वसन्तकालीन सिजनको पहिलो सगरमाथा आरोहण अनुमति जारी

पर्यटन विभागले वसन्तकालीन सिजनमा सगरमाथा हिमाल आरोहणका लागि पहिलो अनुमति दिएको छ।

चाैबिसै घण्टा खुल्दै छ ठमेल र दरबारमार्ग

नववर्ष २०८१ को वैशाख १ गते अघि नै ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सै घण्टा खुल्ने भएको छ।

जहाज नउड्ने अन्तर्राष्ट्रिय विमानस्थल

सरकारले गौतमबुद्ध र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गराउन नसक्दा पर्यटन क्षेत्र समस्याग्रस्त बनेको छ।

नेपाल आउन चाहने पर्यटकलाई स्वागतमा ‘फ्री भिसा’ पुरस्कार!

सरकारले सचेत भएर ‘फ्री भिसा’ व्यवस्था नीति लिई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्न सके नेपालको पर्यटनमा सकारात्मक प्रभाव पर्नेमा शंका नहुने पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।

‘स्प्रिङ सिजन’मै निराश भैरहवा र लुम्बिनीका व्यवसायी

मार्च, अप्रिल र मे महिनामा पर्ने को सुरुमा हिमाली क्षेत्रमा घुमफिर गर्ने पर्यटकहरूको आगमन क्रमशः बढिरहँदा भैरहवा र लुम्बिनीका पर्यटन व्यवसायीहरू भने त्यति उत्साहित देखिँदैनन् ।

खेलबाटै पर्यटन प्रवर्धन

ललितपुरस्थित पाटनमा जन्मिएकी ३३ वर्षीय प्रीति खत्री नेपाल ट्रेल सिरिजकी निर्देशक हुन्। उनको परिचय यसमा मात्र सीमित छैन।

घोषणामै सीमित पर्यटक भित्र्याउने अभियान

मुलुकमा पर्यटक भित्र्याउने लक्ष्य राखेर सरकारले विभिन्न अभियान तथा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने भएकाले व्यवसाय उकालो लाग्न नसकेको आरोप व्यवसायीहरूले लगाएका छन्।

नेपालको पर्यटनमा चीन र भारतका पाहुनाको भरोसा

छिमेकी मुलुक भारत र चीनबाट विदेश भ्रमणमा निस्किने केही प्रतिशत पर्यटक तान्न सके नेपालको पर्यटन फस्टाउन सक्छ।

पर्यटक बढ्ने आसमा धमाधम होटल निर्माण

पर्यटक आगमन बढ्ने आशामा व्यवसायीले होटलमा धमाधम लगानी गरिरहेका छन्। व्यवसायीहरू सुविधा सम्पन्न तारे र बुटिक होटलहरूको सञ्चालन तथा निर्माण गरिरहेका छन्।

हिंसा घटाउन खण्डीकृत कार्ययोजना आवश्यक

व्यक्तिविरुद्धको शोषण, भेदभाव वा असमानतासहितको लैंगिक विभेद अन्त्यका लागि खण्डीकृत कार्यक्रम आवश्यक रहेको औंल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्