१७ पुस २०८१ बुधबार
image/svg+xml

सुदूरपश्चिमबाट पानी पर्न सुरु, यो जाडोकै दोस्रो ठूलो सक्रिय मौसम प्रणाली भित्रियो

‘सुदूरपश्चिमका जिल्ला डडेलधुरा र डोटीबाट पानी पर्न सुरु भएको छ। त्यहाँ अहिले छिटपुट वर्षा भइरहेको छ। यो बिस्तारै यो पूर्वतिर आउँछ। आज दिनभर सबै प्रदेशमा मौसमले हलचल ल्याउन सक्छ’, मौसमविद् झाले भने।

कृषि पेसामा लागेका धर्मराजः व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !

राजापानीमा दुईवटा बाख्रा फार्म छन्। बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारीखेती लगाइएको छ।

रास्वपाको दबाब यात्रा आजदेखि, मेलम्चीबाट सुरु हुँदै

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म दबाब यात्रा आजबाट सुरु हुन लागेको रास्वपाले जनाएको छ।

भ्वाङै कुरेर किन बस्छन् सरोकारवाला निकाय? प्वाल सानो छदै किन टाल्दैनन्?

झम्सीखेल चोकको भ्वाङ एउटा उदाहरण मात्र हो। एकले अर्कोलाई पन्छाउँदै जाँदा उपत्यकामा अधिकांश सडकमा यस्ता भ्वाङहरू देखिन्छन्। सुरुमै निदान गर्न सकिने यी भ्वाङहरू बढ्दै गएर भयङ्कर दुर्घटना समेत निम्ताउने गरेको छ। तर यी भ्वाङहरू कसले टाल्ने भन्ने कुरामा अझै पनि अन्योल छाएको छ।

ढि खोलाको तातोपानी मुहान संरक्षणको पर्खाइमा

‘चिसो हावापानी र मौसम हुने मुस्ताङको तातोपानी प्रकृतिको वरदान हो’, उनले भने, ‘तातोपानीलाई व्यवस्थितरुपमा उपभोग गर्नसक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने थियो।’

सात महिना बित्दा पनि योजना कार्यान्वयनले गति लिन सकेन

‘नीति, कार्यक्रममा आउने तर वार्षिक कार्यक्रम र बजेटमा नपर्दा जनतालाई झुक्याएको जस्तो हुन्छ’, उनले भने, ‘बजेट सुनिश्चित भएका योजना कार्यान्वयनमा पनि ढिलासुस्ती छ, यसतर्फ प्रदेश सरकार र सम्बन्धित मन्त्रालय गम्भीर बन्नुपर्छ।’

एपिएफको फाइनल सम्भावना जीवितै

एपिएफले मंगलबार सुदूरपश्चिम प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल सम्भावना जीवितै राखेको छ।

बजेट अभावले एक सय ३१ खानेपानी योजना अलपत्र

जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन्।

तमोरको पानी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्‍याइँदै

छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्‍याइने भएको छ।

उष्णप्रदेशीय रोगको भार: सीमान्तकृत र विपन्न नागरिक मारमा

जलवायु परिवर्तन तथा विश्व तापमानमा आएको परिवर्तनसँगै बढ्दै गएको ट्रपिकल रोगको भार नेपाल जस्तो उष्णप्रदेशीय हावापानी भएको देशमा पनि थपिँदै गएको विज्ञहरूले औंल्याएका छन्।

म्याग्दीको तातोपानी कुण्ड जोगाऊ: सर्वोच्च

सर्वोच्च अदालतले म्याग्दीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा असर पर्नेगरी आयोजना नबनाउन आदेश गरेको छ।

१० लिटर पानीले लियो ज्यान

भक्तपुर नगरपालिका ५ भेलुखेल बस्ने लक्ष्मीप्रसाद देउलाकाे ११ महिनाको छोरा लक्ष्मण देउलाकाे खाटमा सुतिरहेको अवस्थामा कपडा धुन राखेकाे १० लिटरको ताताेपानीकाे भाँडोमा खसेर मृत्यु भएको छ।

कर्णालीमा खडेरीको मार: सुक्न थाले हिउँदे बाली

कर्णालीमा खडेरीका कारण प्रमुख हिउँदे बाली लगाइएको ८० प्रतिशत भूभागमा गहुँ उम्रिएको छैन।

जमिनमुनि पानी पुनर्भरण प्रणाली हस्तान्तरण

कोकाकोला बेभरेज नेपालले सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको साझेदारीमा बालाजु पार्कमा जमिनमुनि पानी पुनर्भरण प्रणाली (ग्राउन्डवाटर रिचार्ज सिस्टम) सफलतापूर्वक कार्यान्वयन गरेको छ।

भूमिहीनप्रति भद्दा मजाक

भूमिहीनलाई जमिन वितरण गर्न थालिएको अहिले मात्र हैन। तर व्यवस्थितरूपमा किसानलाई जग्गा दिने कार्य भने राप्ती दुन विकास परियोजनाले सुरु गरेको पाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्