धरानमा खानेपानी श्रमअभियानमा साढे ३ करोड भन्दा वढी संकलन
धरानको खानेपानी समस्या हल गर्ने लक्ष्य लिएर मेयर हर्क साम्पाङको नेतृत्वमा विगत २ महिनादेखि सञ्चालन भइरहेको कोकाहा खानेपानी श्रमअभिायनमा साढे ३ करोड आर्थिक सहयोग जुटेको छ।
धरानको खानेपानी समस्या हल गर्ने लक्ष्य लिएर मेयर हर्क साम्पाङको नेतृत्वमा विगत २ महिनादेखि सञ्चालन भइरहेको कोकाहा खानेपानी श्रमअभिायनमा साढे ३ करोड आर्थिक सहयोग जुटेको छ।
जापानी कमेडियन मानासारी टाकानोले कमेडी गर्दै मुख बिगारेर भने, ‘ओहो ! नेपालीहरू आफ्नो स्वास्थ्यप्रति कति सचेत रहेछन् है। यति तितो घिउकुमारीको जुस पिउन पनि तयार छन्।’
दिक्तेल-गाईघाट सडकखण्डको महुरे-सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ।
खनिज इन्धनमा गरिने लगानी बन्द गर्न जापान सरकार र जी-७ समूहसँग माग गर्दै वातावरण तथा जलवायु अभियान्ताहरूले बिहीबार काठमाडौस्थित जापानी राजदूतावासअगाडि प्रदर्शन गरेका छन्।
चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ।
खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन।
सुख्खायाम जब सुरु हुन्छ, नेपालगन्ज उपमहानगर क्षेत्रमा पानीका मुहान सुक्न थाल्छन्। खानेपानी संस्थाले खनेका डिप ट्युवेलमा नै पानीको सतह कम भएपछि उपभोक्तालाई पानी वितरण गर्न हम्मे हुन्छ।
आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-५ रेक्चाका विष्णु धमला अघिल्लो वर्ष कैलालीको लम्कीमा बसाइँ सरे। पुस्तौंदेखि बस्दै आएको थातथलो छाड्नु उनका लागि रहर थिएन, बाध्यता थियो।
राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षा फौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन्।
मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ।
सडक विस्तारको क्रममा बेनी–जोमसोम सडकको जलेश्वर– गलेश्वर खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन फुटाइदिएपछि दैनिकजसो खानेपानी आपूर्ति अवरुद्ध भएको हो।
भूमाफियाको कब्जामा परेको धरान खानेपानीका प्रमुख स्रोत सर्दु जलाधार क्षेत्र अतिक्रमण र किनबेचबाट जोगाउन ३ सय १२ बिगाहाभन्दा बढी जग्गा व्यक्तिबाट लगतकट्टा गरी जलाधार क्षेत्रको नाममा लगत कायम गरिएको छ।
सर्लाहीमा मंगलवार राति आगलागी भएको छ।लगातार केही दिनदेखि आगलागी भइरहेको सर्लाहीमा पुनः आगलागी हुँदा लाखौँको क्षति भएको छ।
सिंजा गाउँपालिका २ का वडाध्यक्ष तिर्थवडका अनुसार त्यस क्षेत्रमा आएको असिना पानीले ८ हजार बढि स्याउका विरुवाको फूल नष्ट गरेकाे छ।