३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

रानीपोखरीमा भाइटीका (फोटोफिचर)

२०७२ को भूकम्पपछि आज भाइटीकाको दिन काठमाडौंमा रहेको रानीपोखरी खोलिएको छ। हरेक वर्ष भाइटीकाको अवसरमा सर्वसाधारणका लागि खोलिने रानीपोखरीलाई आफ्नै मौलिक स्वरुपमा पुनर्निर्माण गरि खोलिएको हो।

कोरोना कालमा पनि सिंचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक

कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिंचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको छ।

पुराना पोखरी जोगाउँदै स्थानीय तह

भक्तपुर, ललितपुर र काठमाडौंका स्थानीय तह ऐतिहासिक पोखरी, रैथाने इनार, राजकुलो र ढुंगेधारालाई पुरानै स्वरुपमा फर्काउने अभियानमा जुटेका छन् ।

बराहपोखरीको रातो माछा मरेको मर्‍यै

सय वटा गन्तव्यको सूचीमा समावेस खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पाइने दुर्भल रातो माछा निरन्तर मर्न थालेका छन्।

रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्ः उपत्यकाको विकासमा कोसेढुंगा

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन्। गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो। भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गरेकी थिइन्।

यस वर्षको तिहारमा रानीपोखरी खुल्ने

पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ।

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो

रानीपोखरीमा पुनर्निर्माण भइरहेको बालगोपालेश्वरको मन्दिरमा गजुर राखिएको छ। शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गजुर प्रतिस्थापन गरेपछि पोखरीमा माछाका भुरा समेत छोडिने छ।

व्यवसायी होम आइसाेलेसन बसेका बेला माछा पोखरीमा बिष..

कोरोना प्रभावित भएर होम आइसोलेसन बस्दै आएका किसान आफ्नो व्यवसाय नियमित गर्न नपाउँदा दुखित छन्। व्यवशायिक रुपमा माछा पालेका गोरखाको गण्डकी गाउँपालिका ५ दर्बुङका राजेन्द्र श्रेष्ठको सबै माछा सखपा हुने गरी पोखरीमा विष मिसिएपछि चिन्ता झन बढेको हो।

माछा रुङ्न गएका आमाछोरी नफर्किएपछि ...

मोरङ ग्रामथान –४ मोतिपुरकी सीता अधिकारी स्थानीय पोखरीमा माछा रुङ्न जान्थिन्। पोखरीमा माछा रुङ्न गएकी सीतालाई उनका दुई छोरीहरूले खाना र खाजा पुर्या ईदिन्थ्ये।

सार्वजनिक पोखरीमा माछा मार्दा जनप्रतिनिधिबाट कुटपिट

झडप हुँदा दुवै पक्षका मानिस घाइते भएको वडा सदस्य दुलारीदेवी साहका पति मिश्रीलाल साहले बताए। दुलारीदेवीलाई पनि चोट लागेको उनको भनाइ छ।

निर्माण सम्पन्न भएकाे दुई महिनामै भत्कियो सिँचाइ पोखरी

सिँचाइका लागि निर्माण गरिएको पोखरी सम्पन्न भएको दुई महिना पनि टिकेन। कैलालीको चुरे गाउँपालिका–१, पखिरमा निर्माण गरिएको सिँचाइ पोखरी दुई महिनामै भत्किएको हो। कैलाली क्षेत्र नम्बर ४ का संघीय संसद लेखराज भट्टको निर्वाचन क्षेत्र स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत छुट्याइएको ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पोखरी भत्किँदा स्थानीय किसान आक्रोसित बनेका छन्।

सडकमा पोखरी : सडक मर्मत नहुँदा सास्ती

रोल्पा सदरमुकाम लिवाङ हुँदै घर्तीगाउँ जोड्ने महत्वपूर्ण सडक जिर्ण बनेको छ । सडक डिभिजन कार्यालय प्युठानको जिम्मामा रहेको यो ३१ किलोमिटर सडकमा सवारी साधन मात्र नभएर पैदल यात्रुलाई समेत दिक्क भएको छ ।

कमलपोखरीमा डुबेर मृत्यु

भक्तपुरको कमलपोखरीमा डुबेर मंगलबार एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायकस्थित कमलपोखरीमा डुबेर जिल्लाकै चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडौल बस्ने वर्ष ५१ का राजेश खड्काको मृत्यु भएको हो ।

सिद्धपोखरीमा वाटर रेस्क्यु ड्रिल अभ्यास

नेपाली सेना वीरदल गण र आर.एन.ए. १६ को सहकार्यमा भक्तपुरमा एकहप्ते वाटर रेस्क्यु ड्रिल अभ्यास भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्