‘समाजमा एकल महिलालाई सक्रिय भएर हिँड्ने अवस्था छैन’
बेनी नगरपालिका ९ घतानकी अमिता खत्रीले एकल महिलाले खुलेर समाजका गतिविधिमा सक्रिय हुन सक्ने अवस्था नरहेको गुनासो गरेकी छन्।
बेनी नगरपालिका ९ घतानकी अमिता खत्रीले एकल महिलाले खुलेर समाजका गतिविधिमा सक्रिय हुन सक्ने अवस्था नरहेको गुनासो गरेकी छन्।
कालिकोटका एकल महिलाले आफ्ना समस्यालाई सम्बोधन गर्न स्थानीय तहका प्रमुखलाई आह्वान गरेका छन्।
सुनसरी कोशी गाउँपालिका वडा नं. ५ को आधारभूत स्वास्थ्य केन्द्र कुम्याहीको ‘बर्थिङ सेन्टर’ सञ्चालन भएसँगै मुस्लिम महिलाहरु बच्चा जन्माउन जाने गरेका हुन्।
सरिताले घरकासँग माग गरे अनुसारकै विद्यालय र फुटबलका लागि उपयुक्त अवसर कहिल्यै पनि पाइनन्।
नेपालको निजामति सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा ५.५ प्रतिशतको दरले बढेको छ।
शीत लहरसँगै जाडो बढ्दै गए पछि कपिलवस्तुको महराजगंज नगरपालिकाका २ सय विपन्नलाई न्यानो कपडा सेट उपहार प्रदान गरिएको छ।
शीत लहरसँगै जाडो बढदै गएपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाका ४ सय ८० विपन्नलाई न्यानो कम्बल वितरण गरिएको छ।
अध्यक्ष बस्नेतले भनिन्, 'प्रदर्शनीमा राखिएका महिलाले उत्पादन गरेका वस्तुलाई निकैले मन पराएको पाइयो। यसबाट बजारीकरणमा निकै सहजता हुने आशा पलाएको छ।'
माङ्सेबुङ गाउँपालिकामा महिला खेलाडीको फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। यही माघ २३ देखि फागुन ३ सम्म १४औं ‘पवित्राहाङमा कप–२०८०’ महिला फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको हो।
घरैमा बस्ने आमाले शिशुलाई पटक–पटक स्तनपान गराउन सक्छिन्। कामकाजमा जाने आमाका शिशु नियमित स्तनपानबाट वञ्चित हुन्छन्। कार्यालयमा पनि स्तनपान कक्ष छैनन्।
अर्को महिना मलेसियामा हुने महिला क्रिकेट प्रतियोगिताको लागि राष्ट्रिय महिला क्रिकेट टोली बन्द प्रशिक्षणको लागि पोखरा आईपुगेको छ। टोली सोमबार पोखरा आईपुगेको हो। मंगलबारबाट टोलीले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण गर्नेछ।
राष्ट्रिय योग दिवसका अवसरमा कपिलवस्तुको तौलिहवा स्थित राधाकृष्ण मन्दिरमा महिलाहरूको अगुवाइमा सोमवार बिहान वैदिक यज्ञ योग ( हवन ) सम्पन्न गरिएको छ।
महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको सातदोबाटो प्रहरी वृत्तका प्रमुख डिएसपी उमेश जोशीले जानकारी दिए।
डिएसपी जोशीले स्थानिय प्रहरी टोलीले उद्दार गर्न नसकेपछि विपतको उद्दार टोली आएको र त्यही टोलीले उद्धारको प्रयास गरिरहेको जानकारी दिए।
ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार प्रयास जारी छ। दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ बर्सिया न्युटन प्रधान इनारमा खसकी र उनेको उद्धार प्रयास भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले जनाएका छन्।