६ वैशाख २०८१ बिहीबार

पानी जमेको खेतमा धान काट्दै किसान

आइतबारदेखिको निरन्तर वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन्।

गोरखाका किसानले काट्न पाएनन् धानः पाकेको धानमा रोगको प्रकोप

दशैँ सकिएलगत्तै धान काट्ने तयारी गरेका किसान वर्षात कहिले रोकिएला भन्ने पर्खाइमा छन्। गोरखाको दरौँदी, बुढीगण्डकी, मस्र्याङ्दी आसपासका फाँटमा धान खेती धेरै हुन्छ।

घर भत्किँदा एक जनाको मृत्यु

भैरवी गाउँपालिका –२ बालेसैनिमा घर भत्किँदा घर मालिक अन्दाजी ६५ वर्षका जयबहादुर थापाको पुरिएर मृत्यु भएको हो।

सक्दिन म

दौडिरहन सक्दिन म सूर्यको प्रकाशजस्तै म त माटाकै सेरोफेरो रहेर सुस्तरी बहन सक्छु तर सक्दिन यो धरा छोडेर माथिमाथि आकाशमा उडिरहन कुनै चराजस्तै।

च्यातिएको तस्बिर

पानीमा रुझेर कालो कपडा लगाएकी तीनले नाचेको दृश्य निकै रहरलाग्दो थियो। प्रकृतिको संगीतमा नाचेको यति सुन्दर दृश्य मैले पहिला देखेको थिइनँ।

शनिबार रुपन्देहीमा फुर्तीफार्ती देखाएको सलह आइतबार झरीले सुस्तायो

खेती लगाउने बेला शनिबार एकाएक सलहको बथान जिल्ला पसेपछि आत्तीएका किसानलाई आइतबारको मौसमले केही राहत दियो ।

हिउँदे झरीले जलमग्न खेत, बालीमा ठूलो नोक्सानी

हिउँदे झरी कैलालीका किसानका लागि अभिशाप बनेको छ। लगातारको झरीले किसानको गहुँ, तोरी, मसुरो, केराउ लगायतका हिउँदे बालीमा ठूलो नोक्सानी पु-याएको छ।

झरी पर्ने दिन क्रमशः घट्दै

नेपालमा विगत तीन दशक बढी समयको मौसमी तथ्याङ्क केलाउँदा झरी पर्ने दिन क्रमशः घट्दै गएको देखिएको छ। एक्कासि मुसलधारे पानी पर्ने क्रम भने बढ्दो छ।

असारे झरीले स्थानीयलाई सास्ती

असारे झरीका कारण रौतहट सदरमुकाम गौरलगायत जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्म र डुबान भएका कारण स्थानीयले आवतजावतमा सास्ती खेप्नुपरेको छ।

झरीले हिलाम्य भक्तपुरका सडक

अरुबेला धुलाम्य हुने भक्तपुरका सडकहरु बिहीबार बिहानैदेखि भएको दिनभरको झरीले हिलाम्य भएका छन्। सबैतिरका सडक हिलाम्ये हुँदा सर्वसाधारण वटुवा हैरान भए।

श्रीकाली धुन

बिहानी झरीले वातावरण सफा भएपछि शनिबार खोकनाको आकाश छयाङ् खुलेको थियो । अरुबेलाभन्दा माहोल बेग्लै थियो, किनकि मध्यान्हमा त्यहाँ दुई सय साइक्लिष्ट जम्मा भएका थिए।

दिनभरि झरी, चौतर्फी त्रास

गोर्खा जिल्लामा यसअघिका बर्खामा पनि पहिरो बगेर दुःख पाएका केरौंजा, कासिगाउँ, मान्बु, बारपाक, लाप्राकजस्ता ठाउँका स्थानीयले अहिलेको बर्खामा पनि विपत्तिको सामना गर्नुपर्छ कि भन्ने डरमा स्थानीय छन् । अहिले भूकम्पको केन्द्रबिन्दु गाउँपालिका बारपाक, सुलिकोट, धार्चे, चुमनुब्री, आरुघाटजस्ता गाउँपालिका पहिरोको उच्च जोखिममा छन् ।

पहिलो झरीमैं वीरगन्ज जलमग्न (तस्बिर सहित)

गर्मीले आजित वीरगन्जवासीले पर्खेको झरी भएपछि अर्को समस्याले घेरेको छ। पहिलो झरीले वीरगन्जलाई जलमग्न बनाएको छ। रातिदेखि भइरहेको अविरल वर्षाले ब्यपारिक नगरिका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वीरगञ्जको रानीघाट, श्रीपुर, पानीट्यांकी, नगवा, भिषुवा, रामगढवा, वीर्ता, छप्कैया आदर्शनगर लगायतका क्षेत्रहरु डुबानमा परेका हुन्।

बेमौसमी झरी

सामान्यतयाः चैत, वैशाख र जेठ महिनामा उखरमाउलो गर्मी हुन्छ । यसअघि यो समयमा तराई मात्र नभई राजधानी काठमाडौंमा पनि निकै गर्मी हुन्थ्यो । तर, यो वर्ष राजधानीमा खासै गर्मी बढेको छैन । यसको कारण हो– चैतदेखि निरन्तररूपमा भइरहेको वर्षा । सामान्यतयाः अंग्रेजी महिना मार्च, अप्रिल र मेलाई ‘प्रि–मनसुन’ मानिने भए पनि यो कहिले ढिलो र कहिले चाडो सुरु हुने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्