गाडीको ठक्करबाट बालकको मृत्यु
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा– ४ स्वास्थ्य चौकी नजिकै गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा– ४ स्वास्थ्य चौकी नजिकै गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरूले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन्।
कार्यालयको नियमित प्रयोजनका लागि मात्रै प्रयोग हुनुपर्ने चारपांग्रे र दुईपांग्रे सवारीसाधनलाई जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत र राजनीतिक तथा आवश्यकताअनुसार मनपरी प्रयोग गर्ने गरेका छन्।
तत्कालीन माओवादी द्वन्द्वकालमा सरकार पक्षबाट चार वटा गाडी कब्जा गरिएका दाङका एक यातायात व्यवसायीले २४ वर्षपछि न्याय पाएका छन्।
दाङमा अविरल वर्षासँगै खहरे खोलामा आएको बाढीले एउटा गाडी बगाएको छ। उक्त घटनामा मानवीय क्षति भने भएको छैन।
गोरखा सदरमुकामको हरमटारी, बसपार्क, घ्याम्पेशालचोक, बाह्रकिलो, घ्याल्चोक, पालुङटार लगायत ठाउँमा चल्ने यात्रुबाहक सवारी साधन सबै भरिभराउ छन्।
नेपालको लागि हुन्डाई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गाडीको लागि फ्री चेक अप क्याम्प ‘हुन्डाई हाइवे एसुरेन्स’ आयोजना गरेको छ।
एमजी मोटर्स नेपालको आधिकाीरक वितरक प्यारामाउन्ट मोटर्सले हेक्टर २०२१ साइन भेरिएयन्टको बुकिङ सुरु गरेको छ। हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टर कुल इन्जिनको साथ भएको र यो दुवै एमटी र सिविटी भेरयिन्टमा उपलब्ध रहने प्यारामाउन्ट मोटर्सले जनाएको छ।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ फरएभर रेन्जअन्तर्गत नयाँ गाडी एनआरजी सार्वजनिक गरेको छ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारीमा भारतीय नम्बर प्लेटकाे गाडीले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ।
नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना रेनो शुभ कार.–रम्भको सुरुआत गरेको छ। यो योजनाअन्तर्गत रेनो गाडीको खरिदमा नगद तीन लाखसम्मको कुल फाइदा प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
राजमार्गमा दैनिकजसो सानाठुला दुर्घटना भईरहन्छन । निजी गाडीमा ढुक्कसँग यात्रा गर्नेले किन दुर्घटनामा ज्यान गुमाउँछन् ? निजी गाडी हुनेका अनुभवमा राजमार्गमा गाडी चलाएको अनुभव कम हुन, तनावमा गाडी हाक्नु, प्रतिश्पर्धा गर्नु, रातको समयमा यात्रा गर्दा निदाउनु जस्ता कारणले दुर्घटना हुने गरेको छ । त्यसैले उनीहरु भन्छन, रातको समयमा गाडी चलाउँदा झनै धेरै नै जोखिम छ ।
इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवाको मृत्यु भएको छ।
पछिल्ला वर्षमा यातायात क्षेत्रमा भएको क्रान्तिले अपेक्षा गरेभन्दा अत्यधिक गति लिएको छ। सन् २०२० मा विश्वमा विद्युतीय गाडीको संख्या एक करोड छ। पछिल्ला वर्षमा यस्ता खाले गाडीको वृद्धिदर ४० प्रतिशतभन्दा बढी छ।
भारी वर्षाले भिजिबिलिटी नपुग्दा पोखराबाट हुने हवाई उडान दुई दिनसम्म प्रभावित भएको छ। सोमबारका पूरै र मंगलबारका अधिकांश उडान रोकिएका छन्। मंगलबार अबेरतिर मौसम सुध्रिएपछि चार उडान भएको पोखरा विमानस्थलले बताएको छ।