२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

टाटाले ल्यायो नयाँ एनआरजी

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ फरएभर रेन्जअन्तर्गत नयाँ गाडी एनआरजी सार्वजनिक गरेको छ। उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन भएको यो गाडी ह्याच ब्याकमा एसयुभीको जस्तै ड्राइभिङ अनुभव गर्न चाहने युवा ग्राहकतर्फ लक्षित छ।

सेफ्टीका लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ प्राप्त यो नयाँ गाडी विभिन्न चारवटा फरेस्ट ग्रिन, फायर रेड, स्नो ह्वाइट र क्लाउडी ग्रे रङमा उपलब्ध छ। यो गाडी टेस्ट ड्राइभका लागि सिप्रदीका नेपालभर रहेका सोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७८ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App