८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

रेनोको शुभ कार.–रम्भ

नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना रेनो शुभ कार.–रम्भको सुरुआत गरेको छ।

यो योजनाअन्तर्गत रेनो गाडीको खरिदमा नगद तीन लाखसम्मको कुल फाइदा प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

ग्राहकले यस योजना अन्तर्गत सजिलो फाइनान्स, एक वर्षको निःशुल्क सडक कर, दुई वर्षको लागि निःशुल्क सर्भिसिङ र पाँच वर्षसम्म वारेन्टी जस्ता सेवाबाट लाभान्वित हुने बताइएको छ। यो योजना रेनोका सबै भेरियन्टका गाडीमा उपलब्ध छ।

प्रकाशित: ११ आश्विन २०७८ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App