२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

अन्तर्राष्ट्रिय गन्तव्यको दोस्रो ढोका

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्रत्यक्ष रूपमा यसले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोड्नेछ। विशेष गरी बौद्ध मुलुकहरू श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान, कम्बोडियाका साथै दक्षिण एसियाली मुलुक बंगलादेश लगायतका मुलुकलाई सिधा उडान सुरु गर्न यो विमानस्थल उपयोगी हुने महसुस गरिएको छ।

महामानव गौतम बुद्ध र अहिंसाको मार्ग

‘अनैतिक र असंयमी भएर सय वर्ष बाँच्नुभन्दा सदाचारी र ध्यानी बनेर एकदिन जिउनु जाती छ’ भन्ने ज्ञानलाई आत्मसात् गरेर नेपाललाई युगयुगान्तरसम्म सार्वभौम राष्ट्रको रूपमा बँचाइराख्न नेपाललाई हिन्दू तथा बौद्ध राष्ट्र घोषणा गरिनुपर्छ।

अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने

अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि चौबीसै घण्टा सञ्चालनमा आउने भएका छन्। बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो।

खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका

भैरहवामा समस्याग्रस्त अवस्थामा रहेको गौतम बुद्व विमानस्थलको स्तरोन्नतिपछिको उपलब्धिले बिहीबारदेखि प्राधिकरणको इतिहासमा नयाँ उचाइ थपिएको छ। यो विमानस्थल सञ्चालनको तयारी राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगतिमा समेत उदाहरणीय बन्ने देखिन्छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन्।

पूर्वअर्थमन्त्री पौडेलको आरोपः सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्‍यो

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे। रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एशियाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौंता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न सचेत गराए।

पर्यकटीय आकर्षण थप्न कपिलवस्तुमा बुद्धको प्रतिमा अनावरण

ती दुबै बुद्धको नेपालमै पहिलोपटक प्रतिमा बनाइएको बुद्धमागी भिक्षु मेत्रेयले बताए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तु नगरपालिका वडा नम्बर ५ गोटीहवामा क्रकुछन्द बुद्ध र नगरपालिका वडा नम्बर ११ अरौराकोटस्थित कनकमनी बुद्धको प्रतिमा अनावरण गरेका हुन्।

गौतम बुद्धका मार्गदर्शन आत्मसात् गर्न सकेमा राष्ट्रिय एकता सुदृढ हुने छः राष्ट्रपति

विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिंँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएकी छन्।

गौतम बुद्ध विमानस्थल टर्मिनल भवनः डिजाइन फेरिँदा लागत दोब्बर

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन परिवर्तन गर्न लागिएको छ। यसबाट खर्च बढ्नेछ। सरकारका केही उच्च पदस्थ कर्मचारीको स्वार्थमा दोब्बरभन्दा बढी लागत पर्नेगरी डिजाइन परिवर्तन गर्न लागिएको हो।

योग र आयुर्वेदमा गौतम बुद्ध

वैदिक षड्दर्शनअन्तर्गत एउटा ‘योगदर्शन’ भनेजस्तै चार बौद्ध दार्शनिक सम्प्रदायमा एउटा ‘योगाचार’ पनि हो। षड्दर्शन र बौद्धदर्शन दुई बेग्लाबेग्लै विषयवस्तु हुन्। तर, दुवै सम्प्रदायको नाममा ‘योग’ शब्दको प्रयोग भएकै आधारमा त्यसमा समानता देख्नु र बुझ्नु अनभिज्ञता हो। निश्चित व्यक्ति वा समाजमा सीमित ‘योग’ आजभोलि पाश्चात्य लवजमा ‘योगा’ बनेको छ, उनीहरूका लागि यो चिन्तन पद्धति नभएर शारीरिक अभ्यासभन्दा माथि उठेको छैन।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः भौतिक निर्माण पूरा, सेवा अनिश्चित

विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले भौतिक निर्माणको काम सकिए र संरचनाहरूमा उपकरण जडानको काम बाँकी रहेको बताए । अहिले इन्टेरियर तथा फिनिसिङको काम चलिरहेको उनले जनाए ।

गौतम बुद्ध ट्वान्टी–२० कप क्रिकेटः राप्तीको रोमाञ्चक जित

कुशल भुर्तेलको अर्धशतकीय पारी र कमलसिंह ऐरीको अनुशासित ब्याटिङप्रेरित राप्ती सोमबार नारायणीलाई एक विकेटले स्तब्ध बनाउँदै शतप्रतिशत जितका साथ गौतम बुद्ध ट्वान्टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएको छ।

अमेरिकाका पाठ्यपुस्तकमा उल्लेख गौतम बुद्धबारे गलत विवरण सच्याइयो

अमेरिकाको क्विन्स कम्युनिटी वोर्ड-५ का सदस्य नेपाली मूलका अमेरिकी ज्ञानल थापाको प्रयासमा न्युयोर्क राज्यको शिक्षा विभागले पाठ्यक्रममा रहेका त्यसता त्रुटि सच्याएको हो।

गौतमबुद्ध रंगशालालाई तीन करोड

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई वागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्