१६ वैशाख २०८१ आइतबार
image/svg+xml

बजाज पल्सरको ‘१०० एनएस राइड’

बजाज पल्सरले ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ। कम्पनीले सय वटा बिरुवा रोप्ने उद्देश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो।

इन्भेष्टमेन्ट मेगा बैंकको ‘एक खाता, एक विरूवा’ अभियान

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ‘एनआइएमबी ग्रिन फ्युचर सेभिङस् एकाउन्ट’ अन्तर्गत ‘एक खाता, एक विरूवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ।

सिटिजन्स बैंकद्वारा वृक्षारोपण

‘बिट द प्लाष्टिक ’भन्ने मूल नारालाई आत्मसात गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने उद्देश्यले सिटिजन्स बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।

मुक्तिनाथ फाउन्डेसनद्वारा वृक्षारोपण

टोखा नगरपालिका र मुक्तिनाथ फाउन्डेसनको संयुक्त आयोजनामा वृक्षारोपण कार्य सम्पन्न भएको छ। विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिका १ मा निर्माणाधीन शान्तिपार्कमा एभोकाडो फलफूलको विरुवा वृक्षारोपण गरिएको हो।

प्रजातन्त्र दिवसमा कपिलवस्तुमा वृक्षारोपण र सरसफाई

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कपिलवस्तुमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ।

अन्तराष्ट्रिय जैविक मार्ग लागि धमाधम वृक्षारोपण

चरिचरनको रुपमा सदियौँदेखि खर्क राखिने यो ठाउँमा यो साल ५५ हजार ९ सय विरुवा रोप्नका लागि काम धमाधम भइरहेको छ। विगतका वर्षहरुमा २३ हजार विरुवा रोपिएको जानकारी दिइएको छ।

वृक्षारोपण गरि मनाइयाे अन्तर्राष्ट्रिय युवा दिवस

युवा समिति धनकुटाको आयोजनामा जिल्लाको पर्यटकीय स्थल तथा चुलिबनमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपेर दिवस मनाइएको छ।

नेपाली सेनाको २४ नम्वर बाहिनी परिसरमा वृक्षारोपण

जुम्लास्थित नेपाली सेना २४ नम्वर बाहिनी अड्डा जुम्लाममा विभिन्न जातका बिरुवाको वृक्षारोपण गरिएको छ।

बुद्धनगर क्षेत्रको वाग्मती सफाइ, थापाथली किनारमा वृक्षारोपण

काठमाडौँ महानगरपालिका–११ स्थित बुद्धनगर क्षेत्रको नदी किनारमा वाग्मती सफाइ महाअभियानको ४२६औँ हप्ताको सफाइ गरिएको छ।

पूर्वकै पर्यटकीयस्थल तालतलैयामा पर्यटक मोहित पार्न वृक्षारोपण

पूर्वकै केन्द्र मानिएको इटहरीको चौरास्त चोकदेखि सात सय मिटर पूर्वबाट उत्तर पाँच किलोमिटर पार गरेपछि एउटा मनोरम ठाउँ आउँछ। यो ठाउँ पर्यटकीयस्थल तालतलैयाको नामले चिनिन्छ।

चुरेको अत्यधिक दोहन र वातावरण विनासविरुद्द सत्याग्रह गर्ने चेतावनी

‘वातावरण विनास गर्ने सरकारको यो नीतिले गंगा उत्तरको मैदानी इलाका मरुभुमीकरण हुने खतरा रहेको छ, सरकारको यो आत्मघाती कदम वातावरण प्रतिगमन हो।’ उनले भने।

रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार बढी विरुवा रोप्यो

रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार भन्दा बढी विरुवा रोपेको छ । आयोजनाले आयोजना तथा प्रसारण लाइन निर्माणको लागि रुख कटान गरेवापत ७ हजार ३ सय ८१ वटा विरुवा रोपेको हो ।

कार्यकर्तालाई कमाउ धन्दामा लगाएर सरकार आफु पनि भ्रष्टाचारमा लिप्त भयो : कांग्रेस नेता शाहा

नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोईरालाको स्मृतीमा नेपाली कांग्रेस रुपन्देहीले वृक्षारोपण लगायतका कार्यक्रम गरेको छ । पार्टीका संस्थापक नेता कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा मंगलबार रुपन्देहीको देवदह स्थित मिलन सामुदायिक वनको विपि बाटिकामा वृक्षारोपण गरीएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्