बजाज पल्सरको ‘१०० एनएस राइड’
बजाज पल्सरले ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ। कम्पनीले सय वटा बिरुवा रोप्ने उद्देश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो।
बजाज पल्सरले ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ। कम्पनीले सय वटा बिरुवा रोप्ने उद्देश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ‘एनआइएमबी ग्रिन फ्युचर सेभिङस् एकाउन्ट’ अन्तर्गत ‘एक खाता, एक विरूवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ।
ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ।
‘बिट द प्लाष्टिक ’भन्ने मूल नारालाई आत्मसात गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने उद्देश्यले सिटिजन्स बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।
टोखा नगरपालिका र मुक्तिनाथ फाउन्डेसनको संयुक्त आयोजनामा वृक्षारोपण कार्य सम्पन्न भएको छ। विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिका १ मा निर्माणाधीन शान्तिपार्कमा एभोकाडो फलफूलको विरुवा वृक्षारोपण गरिएको हो।
७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कपिलवस्तुमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ।
हुन्डाई नेपालले ‘बिई (भी) द चेन्ज’ वृक्षारोपन अभियान सम्पन्न गरेको छ।
चरिचरनको रुपमा सदियौँदेखि खर्क राखिने यो ठाउँमा यो साल ५५ हजार ९ सय विरुवा रोप्नका लागि काम धमाधम भइरहेको छ। विगतका वर्षहरुमा २३ हजार विरुवा रोपिएको जानकारी दिइएको छ।
युवा समिति धनकुटाको आयोजनामा जिल्लाको पर्यटकीय स्थल तथा चुलिबनमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपेर दिवस मनाइएको छ।
जुम्लास्थित नेपाली सेना २४ नम्वर बाहिनी अड्डा जुम्लाममा विभिन्न जातका बिरुवाको वृक्षारोपण गरिएको छ।
काठमाडौँ महानगरपालिका–११ स्थित बुद्धनगर क्षेत्रको नदी किनारमा वाग्मती सफाइ महाअभियानको ४२६औँ हप्ताको सफाइ गरिएको छ।
पूर्वकै केन्द्र मानिएको इटहरीको चौरास्त चोकदेखि सात सय मिटर पूर्वबाट उत्तर पाँच किलोमिटर पार गरेपछि एउटा मनोरम ठाउँ आउँछ। यो ठाउँ पर्यटकीयस्थल तालतलैयाको नामले चिनिन्छ।
‘वातावरण विनास गर्ने सरकारको यो नीतिले गंगा उत्तरको मैदानी इलाका मरुभुमीकरण हुने खतरा रहेको छ, सरकारको यो आत्मघाती कदम वातावरण प्रतिगमन हो।’ उनले भने।
रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार भन्दा बढी विरुवा रोपेको छ । आयोजनाले आयोजना तथा प्रसारण लाइन निर्माणको लागि रुख कटान गरेवापत ७ हजार ३ सय ८१ वटा विरुवा रोपेको हो ।
नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोईरालाको स्मृतीमा नेपाली कांग्रेस रुपन्देहीले वृक्षारोपण लगायतका कार्यक्रम गरेको छ । पार्टीका संस्थापक नेता कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा मंगलबार रुपन्देहीको देवदह स्थित मिलन सामुदायिक वनको विपि बाटिकामा वृक्षारोपण गरीएको हो ।